काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले अश्लील शब्द प्रयोग गर्दै एक व्यक्तिलाई गाली गरेको अडियो सामाजिक सन्जालमा सार्वजनिक भएको छ । उनले अछाम घर भई भारतको मुम्बई बस्ने जगत ओलीलाई गरेको

नेकपा माओवादि केन्द्रले जुम्ला क्षेत्र नं. ख मा २७ अौ जनयुद्ध दिवश भव्यका साथ मनाएको छ । नेपालमा जनयुद्ध सुरु भएको ऐतिहासिक दिन फागुन १ गतेलाई जन्म दिनको रुपमा मनाउँदै आएको देखिन्छ ।शोषक ,सामान्ति,अन्याय ,अत्याचार,लुटपाट,

जुम्ला । जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने भएको छ । जुम्ला विमानस्थल स्तोरोन्नती तथा ठुला जहाज अवतरणका लागि धावनमार्ग विस्तार गर्न लागिएको हो । धावनमार्ग विस्तारका लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर

जुम्ला। जुम्लाका अनुसन्धान केन्द्रहरु गोठाला र कार्यालय सहयोगीका भरमा सञ्चालन भईरहेका छन् । वर्षौदेखि वैज्ञानिक सहितका दक्ष जनशक्ति अभावले अनुसन्धान केन्द्र गोठाला र कार्यालय सहयोगीले धानेका हुन् । कृषि अनुसन्धान केन्द्र राजिकोट,कृषि अनुसन्धान केन्द्र वियनगर,भेडाबाख्रा

सुर्खेत । नेपाल टेलिकमले आइतबारदेखि कर्णाली प्रदेशमा पहिलोपटक ‘एनटी टिभी’ ब्राण्डमा फाइबर टु दी होम ९एफटीटीएच० मार्फत आइपी टिभी सेवा सुरु गरेको छ । एफटीटीएच सेवाबाट भ्वाइस र डाटा उपलब्ध गराउँदै आएको टेलिकम सुर्खेतले वीरेन्द्रनगरबाट

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध जुम्लामा पनि मा विरोध प्रदर्शन गरिएको छ । नेकपा एकिकृत समाजबाटी पार्टीको देशभर एमसिसीविरुद्धको आन्दोलनको कार्यक्रम तय भए अनुसार जुम्लामा पनि विरोध प्रदर्शन गरिएको हो । नेकपा

जुम्ला । यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आवको पाँच महिनामा झण्डै ५६ लाखबढी राजश्व असुली गरेको छ । कार्यालयको नियमित कार्यक्रम अनुसार सवारी दर्ता,सवारी चालक अनुमती पत्र (लाइसेन्स) नविकरण,सवारी साधन कर लगायतका शिर्षकबाट झण्डै

काठमाडौं । सत्तारुढ गठबन्धनका सांसदहरुले ‘छापामार शैली’मा आइतबार विहान प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरे । राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनले थालेको आन्दोलनका कारण प्रधानन्यायाधीश जबराको तजबिजी अधिकार कटौती भएको थियो । तर

    सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशकी अध्यक्ष एवंम पूर्वमन्त्री विमला केसीले जनयुद्धले तत्कालिन जनवादी क्रान्ति नेपाली मौलिकतासहित पुरा भएपनि वैज्ञानिक समाजवाद स्थापनाको दीर्घकालिन लक्ष्य पुरा गर्न बाँकी रहेको बताएकी छिन् । उनले

काठमाडौं । कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायालयमा देखिएको गतिरोध हल गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको बताएका छन् । प्रधानन्यायाधीश जबरामा न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले पनि महाअभियोग दर्ता गर्नुपरेको मन्त्री बडुले बताए ।