जुम्ला । जुम्लाको पुर्वमा पर्ने गुठिचौर गाउँपालिका हुदैँ छिमेकी जिल्ला डोल्पा जोड्ने सडकको शिलन्यास गरिएको छ । गुठिचौर गाउँपालिका ४ को प्याकुरेबाडा–मुडुरी हुदैँ डोल्पा जोड्ने सडक निर्माणका लागि शिलन्यास गरिएको हो । जुम्ला सदरमुकाम खलंगाबाट

जुम्ला । कनकासुन्दरी गाउँपालिकाका स्थानीय बालबिवाह मुक्त गाउँ बनाउने अभियानमा जुटेका छन् । पहिले अशिक्षाका कारण बालबिवाह भएपनि अहिले प्रविधिको दुरुपयोगले बुझ पचाएरै बिवाह भएको भन्दै परामर्श,छलफल तथा दण्डित गरेर भएपनि गाउँमा बालबिवाह रोक्ने अभियान

हुम्ला । जिल्ला निर्वाचन कार्यालय हुम्लाले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी आफ्नो कामकाज बिदाका दिन पनि जारी राख्ने भएको छ ।  निर्वाचनसम्बन्धी गर्नुपर्ने काम धेरै भएकाले बिदाको दिन पनि कार्यालय

जाजरकोट ।  जिल्लामा आन्तरिक सडक निर्माणको काम धमाधम भइरहेको छ । गाउँ–गाउँमा सडक पहुँच विस्तार गर्न आर्थिक वर्ष २०७८÷७९ मा भौतिक पूर्वाधार कार्यालयले २९ आन्तरिक सडक निर्माण थालेको छ । कार्यालयले आव २०७७÷७८ मा १६५

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा पुग्न युएईले नेपाललाई १७६ रनको लक्ष्य दिएको छ । ग्लोवल क्वालिफायर ‘ए’ को सेमिफाइनलमा टस जितेर पहिलो व्याटिङ गरेको युएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७५ रनको योगफल खडा गरेको

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा मतदान नगरे नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छाड्नुपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा मंगलबार संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले सत्तारुढ दलले

हुम्ला। हुम्लाका सरकारी कार्यालयका प्रमुखले जिल्ला छाड्नुपरे अनिर्वायरूपमा प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने भएको छ । कार्यालय प्रमुखहरू धेरै जनाले जिल्ला छाड्दा आफूखुशी जाने र गयलसमेत देखिएपछि प्रमुख जिल्ला अधिकारी सीता परियारले उक्त निर्देशन दिएकी

  जुम्ला । कनकासुन्दरीको केन्द्र विन्दु तोक्नको लागि रविलाल आचार्यको संयोजक्तोमा ६ सदस्यीय वार्ता टोलि सोमवार गठन गरिएको छ । वार्ता टोलिमा स् वडा नम्बर ४ का वडा अध्यक्ष रविलाल आचार्य संयोजक , प्रमुख प्रशासकिय

  काठमाडौं । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर सञ्जिव कुमार साहले पूरै पाँच वर्ष काम गर्न पाउनुपर्ने माग दावीसहित सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदै छ । सरकारले ३० वैशाख २०७९ मा स्थानीय

सुर्खेत । कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री पदम बहादुर रोकायाले कर्मचारीलाई पुजीगत खर्च बढाउने गरी पारदर्शी भएर काम गर्न निर्देशन दिएका छन् । सोमबार मन्त्रालय अन्तर्गतका १० वटै जिल्लाका कार्यालय प्रमुखहरुसँगको