जुम्ला ः जुम्लाको हिमा गाउँपालिका – ३ का वडाध्यक्ष सर्वजित भण्डारीले उद्यमीलाई सीप सिकेर वैदेसिक भन्दा स्वदेशमै स्वरोजगार बन्न अर्ति (सुझाव) दिएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजना तथा हिमा गाउँपालिका,
काठमाडौं । नेपाली काँग्रेसको प्रवक्तामा डा.प्रकाशशरण महत नियुक्त भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले महतलाई सोमबार बिहान प्रवक्ता मनोनयन गरेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसको विधानमा प्रवक्तालाई पदाधिकारी सरहको हैसियत
सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनको सिफारिसमा प्रवेश प्रमुख तिलक परियारले ५ जनालाई मन्त्री नियुक्त गरेका छन् भने उनीहरुले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । भौतिक पूर्वाधार तथा
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका ७ रोकायाबाडामा जन्मनु भएका पदमबहादुर रोकाया एक सक्रिय राजनीतिकर्मी हुन् । २०१० साल असार १० गते बुवा दत्तत्रहादुर र आमा नानी रोकायाको कोखबाट उनको दुर्गम गाउँमै जन्म भएको हो ।
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले सोमबारदेखि जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले सरकारलाई सिफारिस गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् ।
जुम्ला । हिउँमा दुईदिन देखि फसेका नागरिकलाई हेलिकप्टरबाटै राहत सामाग्री फालेर उद्दार टोली फर्किएको छ । तातोपानी गाउँपालिका ८ को गाग्रो पाटनको एडि ओढारमा १४÷१५ जना, खोटी सल्ला ओढारमा ५÷६ र गागा्रे आढारमा रहेका ३÷४
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का अध्यक्षलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनीहरूको आलोचना भइरहेको छ । पत्रमा
नेपालको संविधान २०७२ अनुसार देश संघिय संरचनामा गएपछि निर्माण भएका तीन तहका सरकार मध्य जनताका लागि सबैभन्दा नजिकको सरकार भनेकै स्थानीय सरकार हो । गाउँको सरकार भएकोले पनि स्थानीयतहलाई बढी गुनासा,माग आउने गर्छन् । नागरिकका
जुम्ला । भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा दुई जनाको मृत्यु भएको छ । पाटनमा सेतो चिनी (खिरौला) कोर्न गएका तातोपानी गाउँपालिका तातोपानी ८ की महिला वर्ष ३७ की देवि शाही र तातोपानी ७ बारगाउँका
