जुम्ला। लगातारको वर्षादले पहिरो आएपछि त्रिवेणी टोप्ला सडक खण्ड एक सातादेखि अवरुद्ध भएको छ । त्रिवेणी टोप्ला सडक खण्ड अन्र्तगतको तातोपानी गाउँपालिका – ७ सर्मीको चप्लटे, स्यालाओडार र खिरपालेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो
कर्णाली पोष्ट संबाददाता । कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्री दीनबन्धु श्रेष्ठले मन्त्रालयका सचिवसहित कार्यालय प्रमुखहरुबीच कार्य सम्पादन करार संझौता गर्नु भएको छ । शुक्रबार मन्त्री श्रेष्ठ र कार्यबहाक सचिव धर्मेन्द्रकुमार झाबीच कार्य सम्पादन
बाइडेनले दिए बदला लिने चेतावनी एजेन्सीः अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बीबीसीलाई
सागर परियार । जवरजस्ती करणी गर्ने जुम्लाका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको टोलीले चन्दननाथ नगरपालिकाका २ जना र तिला गाउँपालिकाको १ जनालाई पक्राउ गरिएको हो । जरबजस्ती गरेको हुँदा
सागर परियार जम्ला । जुम्लाका स्थानीय तहका प्रमुखहरूले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई आवश्यकतामुखी स्थानीय तहले सिफारिस गरेका योजना पठाउन माग गरेका छन् । तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपाने भन्नुभयो,“प्रदेशमा धेरै पटक योजना माग गरियो ।
काठमाडौं—नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ३३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो । यस्तै,
सागर परियार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. मंगल रावलले कर्णाली प्रदेश सरकारबाट कर्णाली प्रतिष्ठानले अपेक्षित सहयोग नपाएको बताए । पश्चिम नेपालकै स्वास्थ्य हबका रुपमा विकास हुदै गरेको प्रतिष्ठानमा प्रदेश सरकारको
सुर्खेत । कर्णाली प्रदेशमा कोरोनाकोभाइरस (कोभिड–१९)को तेस्रो लहरविरुद्ध पूर्वतयारी थालिएको छ । संक्रमणको तेस्रो लहर फैलिन नदिन प्रदेश सरकारले अस्पतालहरुको व्यवस्थापनदेखि चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीको व्यवस्थापनमा ध्यान केन्द्रित गर्दैछ । पहिलो र दोस्रो लहरका
काठमाडौं – बेलायत सरकारले नेपाललाई उपलब्ध गराएको एस्ट्राजेनेका खोप आज ४ः३० बजे नेपाल आउँदैछ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बेलायतले एक लाख ३१ हजार २०० डोज एस्ट्राजेनेका खोप नेपाल आउन लागेको हो। ‘खोप भोलि आउने
मनाङ । मनाङमा आधा दर्जन सरकारी कार्यालयहरु प्रमुखविहीन भएका छन् । असार मसान्त सकिएलगतै मालपोत, नापी, घरेलु, डिभिजन वन, विद्युत् प्राधिकरण, शिक्षा विकास, एक्याप, खानेपानीलगायत आधा दर्जन सरकारी कार्यालयहरु प्रमुखविहीन भएका छन् । कोही घर
