काठमाडौं । प्रधानमन्त्री र राष्ट्रपतिले संविधानको उपधारा नै ‘जम्प’ गरेर नयाँ सरकार गठनका लागि सुरु गरेको प्रक्रियालाई विपक्षी दलहरुले असंवैधानिक भन्दै चर्को विरोध गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको यो कदमपछि विपक्षी दलहरु भावी रणनीति
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको विज्ञप्ति विहीबार राति ७ बजेर ५६ मिनेटमा राष्ट्रपति कार्यालयको वेबसाइटमा अपलोड भयो । यो आह्वान राति जारी भएकाले मात्र छापामार शैलीको गन्ध आएको होइन,
मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि भएको उपनिर्वाचनमा डा. खिमलाल देवकोटा विजयी हुनु भएको छ । देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गरेर विजयी हुनु भएको हो । नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्नु भएका रामबहादुर
जुम्ला ः देशभरसहित जुम्लामा पनि फैलिएको दोस्रो लहरको कोरोना संक्रमणबाट संक्रमित भएका ११४ जना निको भएर घर फर्किएका छन् । बैशाख पहिलो सातादेखि हालसम्म कोरोना संक्रमितको सख्या ३११ पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाले ६ जेठमा
काठमाडौं । सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर
काठमाडौं । कोभिड–१९ संक्रमणको पहिलो चरणमा नेपाली सेना स्वास्थ्य सामग्री खरिदको विवादमा अनावश्यकरूपमा तानिएको थियो । सरकारले पीपीई लगायतका स्वास्थ्य सामग्री खरिदको जिम्मा नेपाली सेनालाई दिन निर्णय गरेको थियो । तर, समयमा ती सामग्री ल्याउन
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको छ । काँग्रेस संसदीय दल कार्यसमितिको बुधबारको बैठकको निर्णय अनुसार
काठमाडौं । डेढ वर्षयता अन्तर्राष्ट्रिय पर्यटन आगमन खस्किएको छ । कोरोना महामारीको पहिलो लहरपछि आन्तरिक पर्यटकको बलमा केही तंग्रिने कोसिसमा रहेको यो क्षेत्र दोस्रो लहरपछि पुनः प्रभावित भएको छ । कोरोना महामारीका कारण पर्यटन उद्योग
बुटवल । नेकपा (माओबादी केन्द्र) कपिलवस्तुका जिल्ला नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । तौलिहवा–जीतपुर सडकखण्डको सडवा भन्ने स्थानमा पाण्डेमाथि बुधबार राति तीनजनाको समूहले गोली प्रहार गरेको हो । कपिलवस्तु नगरपालिका तौलिहवाका ३५ वर्षिय
काठमाडौं । बागमती प्रदेशतर्फ रिक्त एक राष्ट्रियसभा सदस्य पदका लागि आज उपनिर्वाचनमा विवेकशील साझाले मतदान नगर्ने भएको छ । विवेकशील साझा पार्टीको बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले एक विज्ञप्ति जारी गर्दै पार्टीले निर्वाचन
