जनकपुर । प्रदेश २ का अधिकांश अस्पतालले अक्सिजनको अभावलाई कारण देखाउँदै कोरोना संक्रमितलाई भर्ना लिन छाडेका छन् । प्रदेशको अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पताल, वीरगंजस्थित नारायणी अस्पताल र विभिन्न निजी अस्पतालले
दैलेख । दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । वडामा कोरोना सङ्क्रमणबाट यति धेरैको मृत्यु भएको दैलेखमा पहिलो हो । मृतक छ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन
सागर परियार । दैलेखमा जीप दुर्घटना हुदा जुम्लाका दुईजनाकाे मृत्यु भएकाे छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लू नगरपालिका–३, स्थित स्याला भन्ने ठाउमा मा जिप दुर्घटना हुँदा मंगलबार विहान घटनास्थलमै दुई जनाकाे मृत्यु भएकाे ।
सागर परियार । दोस्रो लहरको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण दुध विक्री नभएपछि जुम्ली किसान मर्कामा परेका छन् । संक्रमण दर दैनिक बढ्दै गएपछि औषधी पसल बाहेक सबै सेवा बन्द हुने
काठमाडौँ । नयाँ आर्थिक वर्षको बजेट घोषणा गर्ने दिन (जेठ १५) नजिकिँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको अल्पमतको सरकार सकसमा परेको छ । आगामी जेठ १५ गते संसदबाट कसरी बहुमत जुटाएर बजेट पास गर्ने
काठमाडौं । प्रधानमन्त्रीले लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा चारवटा रिट परेको छ । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीसमेत, अधिवक्ता राजकुमार सुवाल, अधिवक्ता सन्तोष भण्डारीसमेत र अधिवक्ता नवराज अधिकारीसमेतले सर्वोच्च अदालतमा
काठमाडौं । लुम्बिनी प्रदेश सरकारका ४ जना मन्त्रीले आफूहरुलाई प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने गरी गरिएको कारबाही बदरको माग गर्दै दायर रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ । पार्टीको निर्देशन विपरीत सरकारमा गएको भन्दै
काठमाडौं । सरकारले जून महीनाको पहिलो साताभित्र चीनबाट भेरोसेल खोप ल्याउने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि स्वास्थ्य मन्त्रालय हुँदै परराष्ट्र मार्फत चिनियाँ पक्षलाई पत्राचार समेत भईसकेको उच्च सरकारी स्रोतले अनलाइनखबरलाई बतायो । बेइजिङस्थित
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आज भन्दा २८ वर्ष पहिले दासढुंगामा जीप दुर्घटनामा मृत्यु भएका एमाले नेता मदन भण्डारी र जीवराज आश्रितको मृत्युको यथार्थ पत्ता लगाउन सरकारसँग माग गरेका छन् । मदन–आश्रितको
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कोरोना संक्रमणले विरामी भएका कालिकोटका एक विरामीको मृत्यु भएको छ । सो अस्पतालमा कोरोना संक्रमणले मृत्यु भएको यो पहिलो घटना हो । जुम्ला अस्पतालमा हालसम्म संक्रमणले मृत्यु भएको
