काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृत्यु भएको छ । त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १९ हजार पाँच सय ३९
काठमाडौँ । दलभित्रको विवादको समाधान आपसी छलफलबाट निकाल्ने क्रममा नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज सिंहदरबारमा भेटवार्ता शुरु भएको छ । नेकपा (माओवादी केन्द्र) सँगको एकता (२०७५ जेठ ३)पूर्वका
काठमाडौं । एमालेको विवाद समाधान उन्मुख रहेका बेला बागमती प्रदेशमा जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनको भिडन्त रोचक मोडमा पुगेको छ । एमालेको माधवकुमार नेपाल पक्ष समेतको सहयोगमा विपक्षी गठबन्धनबाट एमालेसमर्थित खिमलाल देवकोटा उम्मेदवार
काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को १० औं महिना (साउन-वैशाख) पुरा भएको छ । यसअविधमा विकास (पुँजीगत) खर्च भने करिब ३६ प्रतिशत मात्रै छ । यसले यो वर्ष पनि नेपालको आर्थिक वृद्धि र पुँजी
जुम्ला ः पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहराले अघिल्लो बर्ष पहिलो लहरको कोरोना संक्रमण बेला नागरिकलाई वितरण गर्न ल्याएको राहतको चामल र नुन हिनामिना नभएको प्रष्टिकरण गरेका छन् । अध्यक्ष बोहराले नागरिक, चन्दनाथ बहुउद्देश्यीय सहकारी, जनप्रतिनिधि
काठमाडौँ । नेपालमा थप ८ हजार १६७ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ९७१ जनाको पिसिआर तथा ५७७ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः ८
जुम्ला-जुम्लामा कोभिड १९ को दोस्रो लहरको तीब्र गतिमा फैलिरहेको छ । जुम्लाका ८ स्थानीय तहमध्ये धेरै कोरोना संक्रमित चन्दननाथ नगरपालिकामा छन् । नगरपालिकाभित्र ६७ जना कोरोना संक्रमित छन् । सहरी क्षेत्र र जनघनत्व पनि अरु
सागर परियार । दोस्रो लहरको कोरोना भाइरसबाट संक्रमित भएकाहरुलाई जुम्लाको चन्दननाथ नगरपालिकाले घरघरमै पुगेर पोषिला आहारा,स्वास्थ्य सामाग्री र भिटामिन वितरण गरेको छ । नगरस्तरी विपद व्यवस्थापन समितिको बैठकले संक्रमितका घरघरमा पोसिला आहारा संगै स्वास्थ्य सामाग्री
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) भित्र विवाद चर्किरहेको बेला अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाएपछि अर्का अध्यक्ष महन्थ ठाकुरले आपत्ति जनाएका छन् । ठाकुरले एक विज्ञप्तिमार्फत पार्टीले कुनै आधिकारिक बैठक नबोलाइएको भन्दै यसबारे आफ्नो ध्यानाकर्षण
काठमाडौँ। केही समययताको राजनीतिक विवाद र खिचातानीपछि प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भई सम्पूर्ण मन्त्रालय, निकाय र क्षेत्र कोभिड–१९ विरुद्ध थप सक्रिय हुन थालेका छन् । महामारीबाट दैनिक सयभन्दा बढीको मृत्यु भएको र
