काठमाडौं । राष्ट्रियसभामा रिक्त पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदै छ । वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र

सागर परियार । जुम्लाका आठ स्थानीयतह मध्य पहिलो पालिकाका रुपमा पातारासी गाउँपालिकाले संस्थागत आइसोलेसन र कोभिड अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । जुम्लामा होमआइसोलेसनले संक्रमण गाउँगाउँमा फैलाएको र तत्काल सबैले संस्थागत आइसोलेसन बनाउनु पर्ने निर्णय

सागर परियार । संक्रमितलाई होमआइसोलेसन बसाल्ने नीतिले जुम्लामम संक्रमण बढ्दै गएपछि तत्काल संस्थागत आइसोलेसन बनाउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । आइसोलेसन रित्तै राखेर घरघरमा संक्रमित पठाउन गलत नीतिले गर्दा समुदाय कोरोनाबाट आक्रान्त भएको छ

जुम्ला । जुम्लामा कोरोना कोरोना संक्रमितको संख्या २७९ पुगेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षण गर्दा १६३ जना र जनस्वास्थ्य कार्यालय जुम्लाले एन्टीजेट परीक्षण गर्दा ११६ जना गरी २७९ जनालाई

काठमाडौं । अरब सागरबाट उत्पन्न भएको चक्रवातको प्रभाव नेपालमा समेत परेको छ । यसले उच्च हिमाली भेगमा हिमपात गराउने र अन्य भूभागमा वर्षा गराउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले मंगलबार जारी

काठमाडौं । दोस्रो लहरको सुरुमै हटस्पट बनेको बाँकेमा कोरोना संक्रमण उच्च विन्दुमा पुगेको पछिल्ला तथ्यांकले देखाएको छ । वैशाख १ यता बाँकेमा मात्र १० हजार ६५१ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ७ हजार ७८३

काठमाडौं । शपथसम्बन्धी रिटमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिखित जवाफ माग गरेको छ । सोमबार दर्ता भएका विभिन्न चारवटा रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री

काठमाडौं  । ​गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । जेठ ६ गते बिहीबार हुने बागमती प्रदेश राष्ट्रिय सभाको उपनिर्वाचनबारे छलफल गर्न थापा नेता नेपालको निवास कोटेश्वर

काठमाडौं  । जनता समाजवादी पार्टी नेपाल (जसपा)को संसदीय दलको नेतामा चयन भएका राजेन्द्र महतोको सो पद खारेज हुने भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षका बहुमत सांसदको बैठकले पार्टीका वरिष्ठ नेता महतोलाई संसदीय दलको नेतामा

काठमाडौं । मधेस मामिलाका जानकारहरुको विश्लेषणमा सत्ता समीकरणको पछिल्लो परिघटनाबाट सबैभन्दा बढी फाइदा एमालेलाई भएको छ । सबैभन्दा धेरै घाटाचाहिँ जनता समाजवादी पार्टी (जसपा) लाई भएको छ । एमालेले सरकारको नेतृत्व पायो र आफनो फुट्न