एजेन्सी ः भ्रष्टाचार अभियोग प्रमाणित भएपछि दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन–हाय हत्कडीसहित जेल गएकी छिन् । उनलाई २४ वर्षको जेल सजाय सुनाइएको छ । भ्रष्टाचारको आरोप लागेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति जाकोब जुमा अदालत पुगेका छन्
काठमाडौ ः अब प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा चिनियाँ लगानीमा सौर्यऊर्जा खपत हुने भएको छ। सिंहदरबार भित्र रहेका मन्त्रालयलाई चीन सरकारले सौर्यऊर्जा सहयोग गरेको छ। प्रधानमन्त्रीको कार्यालयसहित २१ वटा कार्यालयलाई सहयोग पुग्ने गरी एक मेगावट
पछिल्लो विभिन्न कारणले मानसिक समस्याका विरामीह? बढ्दै गएका छन् . पारिवारिक तथा सामाजिक कारणले तनाव व्यवस्थापन गर्न नसक्दा मनोसामाजिक समस्याका विरामी बढेको टिपीओ नेपाल ज’म्लाका मनोविमर्शकर्ता नन्दराज आर्चायले बताए . उनका अन’सार आबश्यक शान्त वाताबरण,आफ’
काठमाडौँ ः नेपाल–भारतबीच रक्सौलदेखि काठमाडौंसम्म विद्युतीय रेल ६ वर्षसम्म पनि नआइपुग्ने अनुमान गरिएको छ । हालसम्म सम्भाव्यता अध्ययनको काम सुरु नभएको यस ठूलो आयोजनाको पूर्वतयारीलाई एक वर्षमै सम्पन्न गर्दा पनि ६ वर्ष लाग्ने बताइएको हो
सागर परियार, राष्ट् समृद्धीका लागि एक व्यक्ति, समुदाय तथा गाउँ समृद्धी हुनु पहिलो आबश्यकता हो । जहाँ शिक्षा, रोजगारी उद्यमशिलता तथा मेलमिलाप छैन् त्यहा समृद्धीको परिकल्पना गर्न सकिदैन् । राष्ट्ले जसलाई समाज समृद्धीको जिम्मेवार भनेको
जुम्ला ः जुम्लाको निर्वाचन क्षेत्र नम्बर (ख)मा पर्ने सिजा भेगका आमनागरिकहरु सञ्चारको पहुँचबाट सिजाबासी बञ्चित भएको भन्दै जिल्ला प्रशासन कार्यालय जुम्लाको ध्यानाकर्षण गरिएको छ । नेपालको संविधान २०७२ को धारा १९ मा उल्लेख गरिएको सञ्चार
सुर्खेत । कर्णाली प्रदेश सरकारले आयोजना गरेको कर्णाली–रारा पर्यटन वर्ष–२०७५ को उद्घाटन सत्रमा रारा आउन नेपालका सबै शीर्ष नेताहरु आतुर देखिएका छन् । कर्णाली प्रदेशलाई आत्मनिर्भर बनाउने मुख्य उदेश्यका साथ वर्षभरि पर्यटन प्रर्वद्धन गरेर मनाउने
नन्दराम जैसी जुम्ला । कर्णालीको बास्तविक जिबनशैलीमा आधारीत कथानक बृतचित्र ‘कचहरी’को छाँयांकन सकिएको छ । एक बर्षपहिलेदेखि तयारी भएको कथा, बिषयबस्तु र लोकेसनका आधारमा गत पुस ५ गतेदेखि बृतचित्र कचहरीको छाँयांकन शुरु भएको थियो ।
नेपालको सबैभन्दा लामो नदी कर्णालीको अधिकांश क्षेत्र कर्णाली प्रदेशमा पर्छ । हुम्ला, कर्णाली, मुगु कर्णाली, तिला, बुढीगंगा र सेती हुँदै सुर्खेततिरबाट आएको भेरी नदीसँग मिसिएपछि यो नदी कैलाली र सुर्खेतको सिमाना छुट्याउँदै कर्णाली चिसापानीबाट भारततिर
भनिन्छ “जुवाको हार मिठो तमाखुको खार मिठो” । यस भनाईले जुवा जति हा¥यो त्यत्ति नै खेल्न मन लाग्ने र तमाखु पनि जव सकिंदै जान्छ अन्तिमको भाग (खार) त्यति नै स्वादिलो हुन्छ भन्ने अर्थ लाग्दछ ।
