जुम्ला ः तातोपानी गाउँपालिकाका किशोरीहरुलाई सामाजिक सञ्जालको सही सदुपयोगको विषयमा शिक्षा प्रदान गरिएको छ । पछिल्लो समयमा सामाजिक सञ्जालको अत्यधिक मात्रामा प्रयोग भईरहेको हुनाले यसको सही सदुपयोगको विषयमा शिक्षा प्रदान गरिएको हो । भवानी आधारभूत
नन्दराम जैसी जुम्ला । जिल्लाका स्थानीय तहमा बैंकिङ सेवा विस्तार हुदै गएको छ । आईतबार गुठीचौर गाउँपालिकाको वडा नं ५ झारज्यालामा सनराईज बैक लिमिटेडको शाखा विस्तार भएपछि जिल्लाका स्थानिय तहमा बैंकिङ सेवा विस्तार हुदै गएको हो
काठमाडौँ ः कर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव छ । कर्णालीमा कार्यरत एक चिकित्सकको भागमा ६ हजार सात सय १० जनाको स्वास्थ्यको जिम्मा छ । कर्णालीका १० जिल्लामा १५ वटा जिल्ला अस्पताल र १३ प्राथमिक
जुम्ला ः जुम्लामा सम्पन्न १० औँ राष्ट्रपति रनिङ्ख शिल्ड प्रतियोगिताको उपाधी चन्दननाथ नमुना माध्यामिक विद्यालयले पाप्त गरेको छ । संचालन भएका विभिन्न प्रतियोगितामा चन्दननाथ माविले स्वर्ण पदक ल्याए पछि अंक भारका आधारमा उत्कृष्ट भएपछि शिल्ड
काठमाडौँ ः नेपाली राजनीति लामो समय अस्थिरताबाट गुज्रियो । त्यसको दोष नेतामाथि थोपारिने गरिन्छ । नयाँ संविधान जारी भएपछि प्रतिनिधि, प्रदेश सभा र स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । जनताले विकास र समृद्धिको सपना देखेका छन् । त्यसका
दैलेख । ‘जंगलमा सिकार गरौं भने बाँदर पाइन छाड्यो, सरकारले काठ काट्नै दिँदैन’ बस्तीमा खाद्यान्न संकटको पीडा सुनाउँदै राउटे मुखिया सूर्यनारायण शाहीले व्यथा सुनाए। ‘बाँच्नका लागि अब हामीसँग केही उपाय नै भएन, मेरा जनता भोकभोकै
नयाँ दिल्ली । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दुई देशबीचको मित्रवत् सम्बन्ध जनचाहनानुसार अगाडि बढ्ने बताएका छन्। आफ्नो सम्मानमा भारतले दिएको सम्मान गारत लगत्तै पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले यस क्षेत्रको
जुम्ला । मानव बिकासको युग देखि बिकास हुँदै आएका मानव सभ्यताको उपलब्धि आविष्कार, मान्यता र परिवर्तन लाई समिक्षा गर्दै नयाँ मुल्य र मान्यतामा स्थापित गर्ने युग २१ औं शताब्दी हो । यो शताब्दी जन चाहना,
सुर्खेत ः कर्णाली प्रदेश सरकार आगामी १ वैशाखदेखि सुरु हुने ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को तयारीमा जुटेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेर तयारी तीव्र पारिएको जनाइएको छ । नयाँ पत्रिकामा
जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक दुईदिने मुटुरोग विशेषज्ञ निशुल्क शिविर सेवा प्रवाह गरिएको छ । यसअघि मुटुरोगीहरुले उपचारका लागि महंगो शुल्क तिरेर जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो तर जुम्लामा
