काठमाडौँ ः आर्इ्सिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवान्युगिनी (पिएनजी) विरुद्धको खेल फराकिलो अन्तरले जितेको छ । नयाँ पत्रिकामा खबर छ । दीपेन्द्रसिंह ऐरीको अविस्मरणीय अलराउन्ड प्रर्शनको मद्धतमा नेपालले पिएनजीलाई ६ विकेटले पराजित गर्याे ।
सागर परियार जुम्ला तातोपानी गाउँपालिका २ जर्मी गाउँका युवा गाउँ बनाउ अभियानमा जुटेका छन् । गाउँमा हुने विभिन्न विकृति विसंगतीलाई हटाई समृद्ध समाज निमार्ण गर्ने सकल्पका साथ गाउँ बनाउन अभियानमा जुटेका हुन । युवाहरुले जर्मीको
काठमाडौं । सर्वोच्च अदालतको वेबसाइटबाट पदमुक्त घोषणा गरिएका प्रधान न्यायाधीश गोपाल पराजुलीको तस्बिर हटाइएको छ। वेबसाइटको होमपेजमा उनको तस्बिर राखिएको ठाउँमा कायममुकाय प्रधान न्यायाधीश दीपकराज जोशीको तस्बिर राखिएको छ। कायममुकाय प्रधान न्यायाधीश दीपकराज जोशीले बिहीबार
दुनै । हिमाली जिल्ला डोल्पाको करोपगाडसम्म यातायात सञ्चालनमा ल्याइएको छ। त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगाडसम्म जाजरकोटबाट यातायात सञ्चालनमा ल्याइएको हो। सेनाले जिम्मा लिएको जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत त्रिवेणी बजारदेखि करोपगाडसम्मको पाँच किमि सडकखण्ड निर्माण गरेर यातायात सञ्चालनमा
काठमाडौं । सरकारी खातामा रकमा न्यून भएपछि राष्ट्र बैंकले महँगो ब्याजमा ऋण उठाउन थालेको छ। आज अर्थात् चैत १ गते सरकारले वित्तीय हस्तान्तरण अन्तरगत स्थानीय निकायमा जाने अनुदानको अन्तिम किस्ता निकासा गर्दैछ। यस्तो अनुदान निकासापछि
जुम्ला ः संघीय राजधानी काठमाडौंबाट सीधा हवाई उडान नभएको कर्णाली प्रदेशमा आन्तरिक उडानसमेत छैन । जसले आवातजावतदेखि व्यापारमा समेत समस्या भइरहेको छ । काठमाडौंबाट सीधा उडान सम्पर्क नभएको एक मात्रै कर्णाली प्रदेश हो । पाँच
सागर परियार, जुम्ला । कर्णाली बासीले सदियौ देखि हवाई यात्रामा निकै सास्ती झेल्दै आएका छन् । तर यस विषयमा नत पहिला केन्द्र सरकारले चासो राख्या न अहिले प्रदेश सरकाले आखिर कहिले सम्म हवाई यात्रामा कर्णाली
डोल्पा । मुड्केचुला गाउपालीका वडा नं ६ मा पर्ने नर्कुको धुपियानामा लागेको आगोले साढे चार लाख बराबरको क्षेती गरेको जिल्ला प्रहरी कार्यलय डोल्पाले जनाएको छ । यहि सोमबार दिउसो धुपियाना नजिकैको जुँगार भन्ने बनबाट आगलागी
काठमाडौं – नवनिर्वा्चित राष्ट्रपति विद्यादेवी भण्डारीलाई शपथ गराउन शीतल निवास पुग्नुअघि नै प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भैसक्नुभएको थियो । पराजुली पदमुक्त भएको जानकारी न्याय परिषदले सार्बजनिक गरेपनि यसबारे राष्ट्रपति कार्यालय र स्वयं प्रधानन्यायाधीशलाई समेत जानकारी
नन्दराम जैशी । जुनबेला निरुको ओठमा मुस्कान, मनमा जाँगर र केहि अपेक्षा थिए ! त्यो बेला दुख थोरै खुसि धेरै थिए ! आफु सुखि भएको महशुस पनि गर्थि उ ! जब निरुको सिन्दुर पुछियो !
