काठमाडौँ ः काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । सर्वसम्मतिबाट चयन गर्ने प्रयास असफल भएपछि काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा सोमबार भएको मतदानबाट ४४ मत प्राप्त गर्दै देउवा विजयी भएका

सागर परियार जुम्ला । जुम्लामा सोमबार ट्याक्टरले किच्दा एकजा महिलाको घटना स्थलमै मृत्यु भएको छ । भने,एक जना घाईते भएकी छन् । चन्दननाथ  गरपालिका ३ निवासी २५ वर्षिय हिरा अधिकारीको ट्याक्टरले किचेर ज्यान गएको हो

हुम्ला ः कर्णालीका पाँच जिल्ला मध्य डोल्पा र हुम्ला जिल्लामा अहिले सम्म राष्टिय सडक संजालले जोडिएको छ । विकास पहिलो आधार मानिने सडक संजाल हुम्ला जिल्लामा अहिले सम्म नपुगेपनि हुम्लााबसीको वर्षौ पछि गाडी चड्ने सपना

नन्दराम जैसी जुम्ला । पहिलो पटक जिल्लामा बिरालोलाई रेविज विरुद्धको सुइ लगाइएको छ। कुकुरलगायतका अन्य पशुलाई रेविजको सुइ लगाइने गरेको भएता पनि बिरालोलाई भने जिल्लामै पहिलो पटक सुइ दिइएको हो। जिल्ला पशुसेवा कार्यालय र विभिन्न

सागर परियार, जुम्ला । बढ्दो जनसंखयाका कारण पछिल्लो समय अव्यवस्थित घर निमार्णले खेती योग्य जमिनहरु मासिदैै गएको छ । धान जौ गौ फल्ने खेतमा पछिल्लो सयम तिब्र रुपमा निमार्ण हुदै गएाक घरहरुका खेती योग्य जमिन

कालिकोट । जिल्लामा रहेका तीनवटै बाणिज्य बैंकहरूले एटिएम सेवा सञ्चालनमा ल्याएका छन्। एनआइसी एसिया, ग्लोबल आइएमई, सानिमा बैंकका शाखाहरूले एटिएम सेवा सञ्चालनमा ल्याएका हुन्। कालिकोट जिल्लामा ६ वटा बाणिज्य बैंक शाखा स्थापना भए पनि तीनवटा

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेट छनौट अन्तर्गत पहिलो खेलमा आज दिउसो सवा १ बजेदेखि नेपाल र घरेलु टोली जिम्बावेबीच क्रिकेट प्रतिष्पर्धा हुँदैछ । जिम्बाबेको क्विन्स स्पोर्टस क्लबमा हुने उक्त खेलमा नौ पटकसम्म विश्वकप खेलेको जिम्वावेलाई

राधा खनाल ‘अहिलेसम्म अधिकार केही पनि तोकिदिएको छैन। फेरि कानुनकै कुरा धेरै छन्, आफू केही बुझिँदैन। कार्यक्रमतिर बोलाउँछन् त्यहाँ उपस्थित भयो, यस्तै अनुगमन माग्यो, घुमघाम गर्‍यो यसरी नै दिनहरू बितिरहेका छन्’, झापाको एउटा गाउँपालिकाकी उपप्रमुखले

काठमाडौं । सरकारले कुनै पनि प्रदेश वा जिल्लामा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह, पृथकतावादी र आतंकवादी गतिविधिका कारण देशको आन्तरिक सुरक्षामा गम्भीर संकट उत्पन्न भए केन्द्रीय फौजले नै नियन्त्रण गर्न सक्ने व्यवस्थासहित नयाँ कानुन बनाउन लागेको

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको शपथ आइतबार हुँदै छ भने दुवै संसद्को छुट्टाछुट्टै बैठक सोमबारबाट प्ररम्भ हुने भएको छ। अपराह्न ४ बजे प्रतिनिधिसभाको हलमा प्रतिनिधिसभाका सांसदले ज्येष्ठ सदस्य महेन्द्रराय यादवबाट र अपराह्न ५ बजे