जुम्ला ः कर्णाली राजमार्गमा यातायात व्यवसायीले मनपरी भाडा उठाउने गरेका छन् । स्थानीय प्रशासनले तोकेको भाडादरभन्दा बढी असुल्ने गरे पनि अनुगमन हुने गरेको छैन । भाडामा एकरूपता ल्याउने उद्देश्यले स्थानीय प्रशासनको अगुवाइमा भाडादर निर्धारण गरिएको

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सडक मर्मतको नाममा फजुल खर्च गरिएको छ।नगरपालिकाले वर्षौदेखि सडकमा रहेका खाल्डाहरु माटोले टालेर मर्मतको बहनामा आँखामा छारो हाल्ने काम गरेको हो। कालोपत्रे गर्नुको साटो माटोले सडकका खाल्डा पुरिएपछि तीव्र

नन्द बहादुर रोकाया मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालीकाले सडक सञ्जाल बिस्तार गर्न डोजर पठाएको छ । भौगौलिक विकट्ताले सोरु गाउँपालिकाका बिभिन्न क्षेत्रहरुमा सडक सञ्जाल बिस्तार गर्न मान्छेले काम गर्दा असजिलो हुने देखिएपछी

काठमाडौं । कर्मचारी आन्दोलनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) चार दिनदेखि बन्द छ। नास्टलाई नास्टका रूपमा अघि बढाउनु आन्दोलनको उद्देश्य रहेको आन्दोलनरत कर्मचारीले बताएका छन्। ४० वर्षको इतिहासमा नास्ट केवल केही वैज्ञानिकको दैनिकी

गमगढी । रारा तालमा प्रदूषण बढेपछि असला जातको माछा प्रतिदिन घट्न थालेको छ। आन्तरिक र बाह्य पर्यटकको चाप बढेसँगै ताल प्रदूषित हुँदा ‘भाइरल’ र ‘जुजुर्मा’ का कारण माछा घटेको एक प्रतिवेदनले देखाएको हो। त्रिभुवन विश्वविद्यालयका

कर्णाली प्रदेशको दुर्गम जिल्ला जाजरकोटमा पटक–पटक महामारी फैलिएर दर्जनौँको मृत्यु हुने गरेको छ । पछिल्लो शृंखलाका रूपमा कुसे गाउँपालिकाको मजकोट, कोर्ताङ, गर्खाकोटलगायत गाउँमा केही महिना पहिले फैलिएको मौसमी एन्फ्ल्युएन्जाले १३ जनाको ज्यान गयो । ०७२

जुम्ला ः चन्दननाथ नगरपालिका ९ श्रीढुस्कामा ढुंगा खानी भत्केर शुक्रबार दिउसो दुई जना मजदुरको मृत्यु भएको छ । उनीहरुको घर निर्माणका लागि ढंगाखानीमा ढंगा निकाल्ने क्रममा ढंगाले च्यापिएर मृत्यु भएको हो । उनीहरु खानीमा ढुंगा

जुम्ला ः चाइनामा संचालन भएको माउण्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) ५५ किलोमिटर म्याराथनमा जुम्लाकी सुनमाया बुढा प्रथम भएकी छन् । उनी महिला समुहमा ५ घण्टा ४४ मिनेट १९ सेकेण्ड समयमा दुरी पार गरी प्रथम भएकी हुन्

नन्दराम जैसी जुम्ला । थकाईले रातो पिरो अनुहार, सिरबाट तप्प तप्प चुईरहेका पसीना, पिठ्युमा ४० केजीको भारी सहित ३ घण्टाको उकालो बाटो हिड्दै गरेकि शनिगाँउ फुङग्रकी लाउरी बुढा । ४५ बर्षकि उनि सिंजाको नराकोट बजारबाट

शुभाकर विश्वकर्मा मुगु ः मुगु जिल्लामा स्वास्थ्यकर्मी कार्यक्षेत्र नवस्ने समस्या नौलो होईन, तर यो समस्या बारम्वार हुनु चाँहि समस्याका रुपमा देखा परेको छ । स्वास्थ्यकर्मीहरु विभिन्न बाहानामा स्वास्थ्य चौकीमा नबसी जिल्ला सदरमुकाममा बस्दै आएका छन्