डा. ढुण्डिराज पौडेल पेसागत हकहितका लागि चिकित्सकहरूको सेवा सुरक्षा मात्र होइन, त्यसका साथसाथै जनस्वास्थ्यका सवालहरू र चिकित्सकले पालना गर्नुपर्ने आचारसंहिताका विषय पनि महत्वपूर्ण छन्। यी विषयमा ध्यान दिन सके मात्र पेसा र जनताप्रतिको दायित्वप्रति पनि

बुटवल । बुटवलमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितामा रूपन्देही(११ सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार भएको क्वार्टरफाइनलमा नवलपरासीलाई ३(१ गोलले पराजित गर्दै रूपन्देही सेमिफाइनलमा पुगेको हो। रूपन्देहीको जितमा अशोक थापाले २३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता

बर्दिबास । महोत्तरीको बर्दिबासका किसान व्यावसायिक च्याउखेती गरेर एक सिजनमा ६० लाख गाउँ भित्रयाउन सफल भएका छन्। बर्दिबास नगरपालिकास्थित पाटु, बर्दिबास, बिजलपुरा र किसाननगर चारघरेका ३० किसानले च्याउको व्यावसायिक खेती गरेका हुन्। मंसिरयता चार महिनामा

काठमाडौं । सरकारले संघीय राजधानी काठमाडौं महानगरपालिकासहित देशका ७ सय ५३ वटै स्थानीय तह (सरकार) को नयाँ संगठन संरचना र दरबन्दी तयार पारेको छ। सरकारले संघीय ढाँचाअनुसार सबै स्थानीय सरकारको पुनःसंरचना गर्दै नयाँ संगठन संरचना

काठमाडौं । नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। न्यारोगेजमा सञ्चालन हुने पुरानो

नन्दराम जैसी जुम्ला । पातारासी गाँउपालिका ४ का धन बहादुर बुढालाई शनिबार दिउसो उपचारका लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमै गुमाउनु प¥र्यो । ४२ बर्षका उनलाई दमको ब्यथाले सारै च्यापेपछि बिहान घरबाट स्टेक्चरमा बोकेर ल्याउदै गर्दा

धनगढि । स्वास्थ्यमा सुधान नआएपछि रेशम चौधरीलाई काठमाडौं रिफर गरिएको छ । गत फागुन २० गतेदेखि कैलाली कारागारमा आमरण अनशन बसेका चोधरी लगायतका थुनुवाहरुको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार सेती अञ्चल अस्पताल लगिएको थियो । तर

कालिकोट ः सान्नीत्रिवेणी गाउँपालिका ९ का वडाध्यक्ष दुर्गबहादुर के.सी. र वडा सदस्य रामबहादुर के.सी.ले स्थानीयको कुखुरा चोरी खाएको आरोप लगाएका छन् । गत फागुन ६ गते राती वडाध्यक्ष र सदस्यले स्थानीय अर्जुन खत्रीको कुखुरा चोरी

काठमाडौं । अमेरिका र उत्तर कोरियाबीच वार्ता हुने कुराले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरस उत्साहित भएका छन् । गुटेरसका प्रवक्ता स्टेफन डुजारिकले शुक्रबार एक वक्तव्य जारी गर्दै यस्तो बताएका हुन्। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव