जुम्ला मुगुको छायाँनाथ रारा नगरपालिका – १२ स्थित लुम्स गाउँमा करेन्ट लागेर १० वटा खच्चर मरेका छन् । आइतबार राति १० बजेतिर राष्ट्रिय विद्युत् प्रसारण लाइनको करेन्ट लागेर १० खच्चर मरेका हुन् । मुगु जिल्लाका

जुम्ला—तातोपानी गाउँपालिका–७ जुम्लाकी ६३ वर्षीया महिलाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पाठेघर डिम्बाशयको सफल शल्यक्रिया भएको छ । पाठेघरको अण्डाशयमा ट्यूमर क्यान्सर भएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रसुति

जुम्ला । जुम्लाकाे सिंजा गाउँपालिकाका सम्पुर्ण स्वास्थ्य संस्थालाई पाेषण मैत्री घाेषणा गरिएकाे छ । पालिका भित्र रहेका स्वास्थ्य चाैकी,आधारभूत स्वास्थ्य केन्द्र लगायत सबै स्वास्थ्य संस्थाहरुलाई जुम्लाकै पहिलाे पालिकाका रुपमा पाेषण मैत्री घाेषणा गरिएकाे हाे ।

जुम्ला । ताताेपानी गाउँपालिका वडा नं २ काे सार्वजनिक सुनुवाई तथा सुझाव संकलन कार्यक्रम सम्पन्न भएकाे छ । आर्थिक वर्ष २०८१/८२ काे सार्वजनिक सुनुवाइ तथा आगामी आवकाे सुझाव सुंकलन कार्यक्रम सम्पन्न भएकाे हाे । जिल्लाका

जुम्ला । चन्दननाथ नगरपालिकाकी उपप्रमुख रामदेवी खड्काले अशक्त राम बहादुर सुनारलाई व्यक्तिगत रुपमा सहयाेग प्रदान गरेकी छन् । चन्दननाथ नगरपालिका वडा नं १० निवासी ३४ वर्षिया अशक्त सुनारलाई काठ कामका लागि आबश्यक पर्ने ओैजारहरु व्यक्तिगत

जुम्ला – जुम्लाको चन्दननाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷०८३ का लागि नीति, कार्यक्रम र बजेट तयार गर्ने सिलसिलामा सुझाव संकलन गरेको छ । नगरपालिकाले जनमुखी तथा सहभागी योजना निर्माणलाई प्राथमिकता दिँदै नागरिक, सरोकारवाला र संघसंस्थाबाट

जुम्ला ।असार १० गते स्थानीय सरकारले एकै साथ नीति कार्यक्रम र बजेट ल्याउँदै छन् । अहिले स्थानीय सरकार नीति कार्यक्रम र बजेटको तर्जुमामा जुटेका छन् । बस्ती स्तरबाट माग भई आएका र आबश्यकता तथा औचित्यलाई

जुम्ला । राष्टि्य स्वतन्त्र पार्टी जुम्लाले भिजिट भिसा प्रकरण र मानव तस्करीबारे उच्च स्तरीय छानबिन समिति गठन गर्न माग गरेकाे छ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री समेत जाेडिएकाेले उच्चस्तरीय छानविन समिति गठन गर्नु पर्ने माग

जुम्ला । नेपालले वार्षिक ५५ अर्ब रुपैयाँ बराबरको पाँच लाख मेट्रिक टनभन्दा बढी खाना पकाउने एलपी ग्यास आयात गरिरहेका बेला दैलेखमा स्वदेशमै ठूलो परिमाणको प्राकृतिक मिथेन ग्यास फेला परेको छ । चाइना जियोलोजिकल सर्भेले गरेको

जुम्ला । कूपोषण न्युनिकरणका लागि उत्पादन बृद्धिमा स्थानीयतहले जोड दिनुपर्ने सरोकारवालाले बताएका छन् । जुम्लाको सिंजा गाउँपालिकाले पहिलो पटक आयोजना गरेको पोषण प्रदशनी मेलामा सहभागी सरोकारवालाले रैथाने बालीको उत्पादन बढाउनु पर्नेमा जोड दिएका हुन् ।