जुम्ला । जुम्ला सहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा नेपाल टेलिकमको फाईबर नेट अबरुद्ध भएपछि नागरिकको दैनिकी कष्टकर बनेको छ । जुम्लामा करिब ३ दिन यता नेपाल टेलिकमको फोन तथा ईन्टरनेटले काम गर्न छोडेपछि दैनिकी कष्टकर
जुम्ला । तातोपानी गाउँपालिका जुम्लाले पत्रकारहरुकाे प्राेत्साहन तथा सुरक्षाका लागि बजेट विनियाेजन गरेकाे छ । मंगलबार सार्वजानिक गरेकाे बजेटमा नेपाल पत्रकार महासंघ जुम्लाकाे पत्रकार प्राेत्साहन अक्षय काेष बृद्विका लागि बजेट विनियाेजन गरेर पत्रकारहरुलाई हाैसला प्रदान
जुम्ला । जुम्लाका सबै स्थानीयतहले वार्षिक नीति कार्यक्रम र बजेट ल्याएका छन् । यहाँका एक नगरपालिका सहित सात गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि यहाँका आठ पालिकाले कृषि,शिक्षा,उद्यमशीलता,पूर्वाधार विकास,रोजगारी बृद्धि लगायतका क्षेत्रलाई प्रथामिकता दिदै
जुम्ला – कृषि, पर्यटन र जडिबुटीलाई प्रथामिकता दिदै गुठीचौर गाउँपालिकाको गाउँ सभाको २१ औँ अधिवेशनमा ३४ करोड ७९ लाख २५ हजार ९७० रुपियाँ १९ पैसाको बजेटसहित नीति तथा कार्यक्रम पेश भएको छ ।आर्थिक वर्ष ०८२/०८३
जुम्ला-सिंजा गाउँपालिकाले १६ औँ बजेट अधिवेशनमा डल्लो बजेटसहित नीति तथा कार्यक्रम ल्याएको छ । पालिकाले कुल ४७ करोड २२ लाख ३५ हजार ७ रुपिया बजेट गाउँ सभामा पेश भएको हो ।गाउँपालिकाको बजेट ४५ करोड ८९
जुम्ला – हिमा गाउँपालिकाले आर्थिक वर्ष ०८२/०८३ मा सार्वजनिक बस खरिद गरी सञ्चालनमा ल्याउने नीति तथा कार्यक्रम ल्याएको छ । गाउँ सभाको १८ औँ अधिवेशनले ६९ बुद्धे नीति तथा कार्यक्रमको ल्याएको छ ।यस मध्येको ५९
जुम्ला-चन्दननाथ नगरपालिका जुम्लाले आर्थिक वर्ष ०८२/०८३ मा अल्पकालिन महिला तथा बालबालिका सेवा केन्द्र (सेफहाउस) सञ्चालनमा ल्याउने नीति लिएको छ ।नगर सभाको १५ औँ अधिवेशनले नगरपालिकालाई निशुल्क प्राप्त भएको जग्गामा भौतिक संरचना निर्माण गरी अल्पकालिन महिला
जुम्ला । तातोपानी गाउँपालिका वडा नं. २ का यूवा पदम बुढा गाउँमै व्यवसायीक तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । चार वर्ष खाडी मुलुक मलेसिया बसेर फर्किएका २७ वर्षका पदम आफ्नै गाउँमा व्यवसायीक तरकारी
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले वार्षिक नीति कार्यक्रम र बजेट ल्याएको छ । सोमबार सम्पन्न गाउँसभाको १५ औं अधिवेशनले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि वार्षिक नीति तथा बजेट ल्याएको हो । स्थानीय तहले असार
जुम्ला मुगुको छायाँनाथ रारा नगरपालिका – १२ स्थित लुम्स गाउँमा करेन्ट लागेर १० वटा खच्चर मरेका छन् । आइतबार राति १० बजेतिर राष्ट्रिय विद्युत् प्रसारण लाइनको करेन्ट लागेर १० खच्चर मरेका हुन् । मुगु जिल्लाका
