जुम्ला । जुम्ला स्याउको जिल्ला हो । यहाँका १९ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् । यहाँको करिब ४ हजार २५० हेक्टर क्षेत्रफलमा स्याउ खेती भईरहेको छ । बजारीकरण,ढुवानी,रोग किरा नियन्त्रण,अनुदान नपाउने लगायतका समस्याका बीच
जुम्ला – तातोपानी गाउँपालिका – ८ राक्से पाटनमा भेडाको बथानमा बाढीपहिरो गएको छ । बर्षातका कारण आएको बाढीपहिरोले बथान नै बगाएको हो ।स्थानीय किसान सर्पराज रावतलगायत ८ जनाको भेडाको बथान बाढीपहिरोले बगाएको हो । अहिलेसम्म
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–१ आचार्यमा रहेको मालिका आधारभुत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय स्थापना गरिएको छ । कला घर जुम्लाको सहजीकरणमा स्थापना भएको यो पुस्तकालयले बालबालिकालाई पढ्ने वातावरण सिर्जना गर्ने विश्वास लिइएको छ ।
नेपालमा संघीय पद्धतीको आधारमा मुलुकमा शासन चलेको १७ बर्ष र नेपालको सविधान २०७२ जारी भएको पनि ९ बर्ष भएको छ । यो सविधानको मातहतमा मुलुक शासित छ । यसैको आधारमा बनेको पद्धती र यसैको रक्षा,सुरक्षामा
जुम्ला । अविरल वर्षापछि अबरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा संचालनमा आएको छ । जुम्ला–सुर्खेत जोड्ने २३२ किमी दुरीको कर्णाली राजमार्ग अन्तरर्गत कालिकोट खण्डको गगने खोला र जितेगाडमा पहिरो गएर सडक अबरुद्ध भएको थियो ।सडक अबरुद्ध
जुम्ला । नेपाल सुनचाँदी व्यवसायीहरु देशभर आन्दाेलनमा उत्रिएका छन् । सरकारले आगामी आर्थिक वर्षकाे नीति तथा बजेटमा सुनचाँदीलाई विलासिताकाे वस्तुका रुपमा जाेडेर कर बढाएपछि व्यवसायी आन्दाेलित भएका छन् । सुनचाँदी व्यवसायी महासंघकाे केन्द्रकाे सर्कुलर अनुसार
जुम्ला । अविरल वर्षापछि अबरुद्व कर्णाली राजमार्गकाे गगनेखाेलाकाे अबरुद्व खुलेकाे छ । गएरातीदेखि भएकाे अविरल वर्षापछि आएकाे पहिराेले विहान ६ बजेदेखि अरुबद्व सडक खुलेकाे सडक डिभिजन जुम्लाले जानकारी दिएकाे छ । कालिकाेट स्थित गगनेखाेलाकाे पहिराे
जुम्ला । अविरल वर्षापछि आएकाे पहिराेले कर्णाली राजमार्ग अबरुद्व भएकाे छ । गएरातीदेखि भईरहेकाे अविरल वर्षापछि आएकाे गगने खाेलामा आएकाे ठुला ठुला ढुंगा सहितकाे पहिराेले राजमार्ग अबरुद्व भएकाे सडक डिभिजन जुम्लाले जनाएकाे छ । कालिकाेटकाे
