जुम्ला । एएफसी एसियन कप छनोटअन्तर्गत लाओसविरुद्धको खेलमा नेपालले ५–० को अग्रता लिएको छ । नेपालका लागि रश्मि कुमारी घिसिङले गोल गर्दै ५–० को अग्रता दिलाएकी हुन् । यसअघि नेपालका लागि कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले दुई
कालिकोट – विपद जोखिम न्यूनिकरणका लागि अहिले तिलागुफा नगरपालिकामा सचेतनामूलक सडक नाटक हुन थालेका छन् । मापदण्ड विपरित बनेका र निर्माण चरणमा रहेका भौतिक संरचनाले निम्त्याउन सक्ने क्षति र यसको न्यूनिकरण गर्नका लागि अपनाउनु पर्ने
जुम्ला । ताताेपानी गाउँपालिका वडा नं १ काे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकाे छ । उक्त वडाकाे चालू आर्थिक वर्ष २०८१/८२ काे सार्वजनिक सुनुवाई शनिवार सम्पन्न भएकाे छ । पालिकाले थालेकाे सुशासन र पार्दशिताकाे अभियानलाई
जुम्ला । सरकारले सामुदायिक विद्यालय सुधारका लागि वर्षेनी करोडौँ लगानी गरेपनि अपेक्षित उपलब्धी हासिल हुन सकेको छैन । सरकारी लगानी उपलब्धी विहीन बन्दै छ । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था
जुम्ला – एसईइ परीक्षा २०८१ मा जुम्लाका ७५ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीण भएका छन् । यहाँका एक नगरपालिकासहित ८ स्थानीय तहका ५३ माध्यामिकका कुल दुई हजार ५१० जना विद्यार्थीले एसईइ परीक्षा दिएका थिए ।
जुम्ला । कर्णालीकाे प्रसिद्व चन्दननाथ मन्दिरका राखिएकाे दानपेटिकाबाट रकम चाेरी भएकाे छ । प्रहरीकाे सुरक्षा घेराभित्र रहेकाे मन्दिरकाे दान पेटिकाबाट रकम चाेरी भएकाे हाे । अज्ञात व्यक्तिले बिहीबार दिउँसो २ बजे ४० मिनेटमा दान पेटिका
जुम्ला । जुम्लामा पछिल्लाे समय विभिन्न विपद्का घटना बढीरहेका छन् । विधुतीय दुर्घटनाकाे जाेखिम,प्राकृतिक विपत्तीकाे जाेखिम, तथा आगलागी जस्ताे जाेखिम बढ्दै गएका छन् । २०७९ सालकाे भिषण बाढी पहिराेबाट जुम्लाले ब्यहाेरेकाे क्षति अझै परिपुरण भएकाे
जुम्ला । हिमा गाउँपालिका स्तरीय तेस्राे पढाइ मेला सुरु भएकाे छ। हिमा गाउँपालिका वडा नं १ देवारगाउँमा तेस्राे पढाइ मेला सुरु भएकाे हाे । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीकाे सभाध्यक्षता र जिल्ला समन्वय समितिका
जुम्ला । ताताेपानी गाउँपालिकाका महिला स्वास्थ्य स्वयमसेविकाहरुले स्टेचर अभावले विरामीकाे सेवा प्रवाहमा समस्या भएकाे गुनासाे गरेका छन् । प्रयाप्त स्टेचर नहुँदा विरामी पिठ्यूमा बाेकेर गाउँबाट सडकमा पुराउनु पर्ने बाध्यता रहेकाे गुनासाे गरेका हुन् । ताताेपानी
जुम्ला । जुम्ला सदरमुकामकाे बीच बजारमा कलात्मक गणेश मन्दिर निर्माण हुने भएकाे छ । जुम्लाकाे एक मात्र चन्दननाथ नगरपालिकाले मुख्य बजारमा कलात्मक गणेश मन्दिर निर्माण गर्ने भएकाे हाे । मन्दिर निर्माणका लागि विहिबार विहान नगर
