जुम्ला । विदेशबाट फर्किएका यूवालाई उद्यमी बनाउन यहाँका स्थानीय तहले उद्यमशीलता तालिम दिने तयारी गरेका छन् । वैदेशिक रोजगारीमा लामो समय बिताएका यूवाहरुको अनुभव र सिपलाई स्वदेशमा लागु गर्न उद्यमशीलता तालिम दिने तयारी गरेका हुन्

जुम्ला । जुम्लामा आर्थिक गणनाका लागि कार्यालय स्थापना गरिएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी मिन बहादुर रावलको उपस्थितीमा मंगलबार राष्ट्यि आर्थिक गणना २०८२ का लागि जुम्लामा कार्यालय स्थापना गरिएको हो ।  कार्यालयले जुम्लाका आठै

पूर्वराष्ट्रपति डा. रामवरण यादवले हालैको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट प्राप्त दुई तिहाइ नजिकको जनमतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, संविधान र सङ्घीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्ने बताएका छन् ।  नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष विपुल

जुम्ला । सुर्खेतकी १६ वर्षिया बालिका इनिसा विकको बलात्कार पछि भएको हत्या घटनाको निस्पक्ष अनुसन्धान गर्न नेपाल पत्रकार महासंघ जुम्लाले ध्यानकर्षण बुझाएको छ । सोमबार नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईको नेतृत्वमा गएको टोली

जुम्ला – जुम्लाको हिमा गाउँपालिका – ५ कालिकाखेतुस्थित प्रथामिक स्वास्थ्य केन्द्रमा सेवा प्रदान गर्दै आएका चिकित्सकले सेवा सुविधा तलव नपाएका गुनासो गरेका छन् । २०८२ कार्तिक महिनादेखि प्रथामिक स्वास्थ्य केन्द्र कालिकाखेतु दुर्गम टाउँमा सेवा प्रवाह

रौतहट । आम जनता पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सुशीला कार्की  नेतृत्वको सरकारलाई हालै गरिएका राजनीतिक नियुक्ति सम्बन्धी निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन्। अध्यक्ष साहले सोमबार आफ्नो फेसबुकमार्फत वक्तव्य जारी गर्दै जेनजी विद्रोहको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगीसँगै दायर भएको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोग पत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा राखेर आज (सोमबार) सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सारङ्गा सुवेदी र

जुम्ला – कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा आयोजना हुने कर्णाली उत्सव कुडा कर्नालीकाको सातौँ संस्करण आगामी चैत्र २८, २९ र ३० गते आयोजना हुने भएको छ। राजनीतिक, सामाजिक, आर्थिक लगायत विभिन्न विषयमा बहस हुने थलोको

जुम्ला ।  जुम्लामा वन डढेलो सप्ताह सुरु भएको छ । अनियन्त्रित मानवीय गतिविधिका कारण बढदो वन जंगल विनासलाई रोक्न साता व्यापी कार्यक्रम तय गरेर वन ढडेलो सप्ताह सुरु भएको हो । डिभिजन वन कार्यालय जुम्लाले