जुम्ला । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मन्त्री माधव प्रसाद चौलागाँईले कार्यभार सम्हालेको ७५ दिनमा भएका उपलब्धी सार्वजनिक गरेका छन् ।  जुम्ला तातोपानी गाउँपालिका वडा नं ५ मा स्थायी घर भएका मन्त्री चौलागाँईले मन्त्रालयको जिम्मेवारी सम्हालेको

जुम्ला । सडक डिभिजन जुम्लाले सुपरभाईजर तथा लेन्थवर्कर हरुलाई तालिम दिएको छ । विभिन्न सडक आयोजनामा कार्यरत सुपरभाईजर र लेन्थवर्करलाई एकदिने पुर्नताजकी तालिम तथा क्षामता अभिबृद्वि कार्यक्रम गरेको हो । सोमबार एक दिने कार्यक्रमको आयोजना

जुम्ला ।  उपलब्ध सिमित स्रोत साधन र जनशक्तिको परिचालन गर्दै जुम्लाको तातोपानी गाउँपालिकाले पालिकाको आर्थिक सुशासन तथा गुणस्तरीय विकास निर्माणमा जोड दिएको छ । असारे विकासलाई निरुत्साहित गर्दै बैशाख मसान्तमै अन्तिम भुक्तानी दिएर सकाउने कर्णालीकै पहिलो

चितवन । चालु आर्थिक वर्षमा १७ वटा गैँडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय करेन्ट लागेर मरेको हो भने बाँकी प्राकृतिक कारणले मरेका हुन् । यस आर्थिक वर्षमा गैँडासहित ५७ वटा वन्यजन्तु मरेका छन् ।

जुम्ला । नेपाल एयरलाईन्सले जुम्लामा भोली दुई वटा उडान गर्ने सहमतिपछि नेपाल वायू सेना निगमको कार्यालय जुम्लामा लगाइएको ताला खोल्ने निर्णय भएको छ । दुई हप्तादेखी नियमित उडान नगरेको र आईतबारको उडान अन्तिम समयमा रद्द

जुम्ला – नेपाल एयरलाईन्सले नियमित उडान नगरेपछि जुम्लामा कार्यालय तालाबन्दी गरिएको छ । नेपाल एयरलाईन्सको जहाजले फागुन २४ गतेदेखि उडान नगरेपछि आक्रोसित भएका यायुले नेपाल वायु सेवा निगमनको जुम्ला कार्यालयमा तालाबन्दी गरेका हुन् । नेपाल

जुम्ला – जुम्लामा एक बृद्ध महिलाको हत्या आशंका गरिएको छ । कनकासुन्दरी गाउँपालिका – ४ साहुँवाडा गाउँकी ७० वर्षीया महेश्वरा सुनारको हत्या आशंका गरिएको हो । चैत ७ गते टाउकोमा धारिलो हतियारले प्रहार गरी हत्या

कांग्रेसबाट अलग्गिने नेविसंघ सिनेटको निर्णय मान्य नभएको भन्दै नेविसंघका रुष्ट सदस्यहरुले महामन्त्री गुरु घिमिरेलाई ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले  संघका अध्यक्ष दुजाङ शेर्पालाई कारबाही गर्न समेत माग गरेका छन् । काठमाडौँमा सम्पन्न नेविसंघको सिनेट बैठकले

जुम्ला — तिला गाउँपालिकाको आयोजनामा शुक्रबार १७औँ हिउँदे गाउँसभा (अधिवेशन) सम्पन्न भएको छ। अधिवेशनले गाउँपालिकाको कामकारबाहीलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन अत्यावश्यक ६ वटा विधेयक पारित गरेको छ। विधान सभाका रुपमा चिनिने दिउँदे गाउँसभाबाट