नेपालमा जुन मन्त्रालय हो, सोही क्षेत्रको विज्ञले नेतृत्व गर्नुपर्छ भन्ने बहस लामो समयदेखि चल्दै आएको छ । खासगरी भौतिक पूर्वाधार जस्तो प्राविधिक मन्त्रालयमा विषयवस्तु बुझेको व्यक्ति नहुँदा आयोजनाहरू अलपत्र पर्ने र गुणस्तरहीन काम हुने गरेको
काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सस्मित पोखरेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त भएका छन् । बालेन्द्र (बालेन) शाहको नेतृत्वमा गठित सरकारमा उनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको नेतृत्वमा गठित मन्त्रिपरिषदमा डा.विक्रम तिमिल्सिनाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । तिमिल्सिना नुवाकोट क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं
काठमाडौँ । र्यापर बालेन्द्र (बालेन) शाह नेपालका जननिर्वाचित कान्छा प्रधानमन्त्री बन्न सफल भएका छन् । ३६ वर्षको उमेरमा उनी देशको कार्यकारी पदमा पुग्न सफल भएका छन् । २०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा जन्मिएका
जुम्ला – कनकासुन्दरी गाउँपालिका – १ काभ्रा गाउँमा कलात्मक मन्दिर निर्माण गरिएको छ । संघीय सरकारको २३ लाख र जनश्रमदान २ लाख ३३ हजार ९७७ रुपिया लागतमा महादेव मन्दिर निर्माण गरिएको हो । स्थानीय कालिगढमार्फत
जुम्ला । पश्चिम नेपालको स्वास्थ्य भरोसा केन्द्रका रुपमा स्थापना भएको कर्णाली स्वास्थ्य प्रतिष्ठानको स्वास्थ्य सेवा सुधारमा सरोकारवालाले जोड दिएका छन् । स्वास्थ्य सेवा,स्वास्थ्य अध्ययन र अनुसन्धान गर्ने उदेश्यले २०६८ सालमा स्थापना भएको प्रतिष्ठानले स्थापनाको १४ वर्ष
जुम्ला – कनकासुन्दरी गाउँपालिका – २ मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधी अभाव देखिएको छ । करिव दुई महिनादेखि एन्टीभाइटिक एमोक्सिलिन, सिप्रोफोलोक्सासिन जस्ता अत्यावश्यक औषधी अभाव भएको हो ।मालिकाबोता स्वास्थ्य चौकी इन्चार्ज रतन हमालका अनुसार स्वास्थ्य
जुम्ला । दलिय राजनीतिमा पार्टीको विचार, सिद्वान्त र एजेण्डामा बढी छलफल हुन्छ । दलगत विचार र एजेण्डाका आधारमा विभाजित छन् । त्यसको ज्वालन्त उदाहरण चुनावमा बढी देखिन्छ । चुनावमा विभिन्न दलका कार्यकर्ताहरु हाम्रो पार्टीको चुनावी
जुम्ला – जुम्ला कारागारका कैदीवन्दीको स्वास्थ्य परिक्षण गरिएको छ । कैदीबन्दीको स्वास्थ्य अवस्था पहिचान गर्दै आवश्यक उपचार र परामर्श उपलब्ध गराउने उद्देश्यले ०८२ चैत १० गते स्वास्थ्य परीक्षण गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाका सामुदायिक विद्यालय सुधार हुदैँ गएका छन् । विगतको तुलनामा तातोपानीका सामुदायिक विद्यालको शैक्षिक, भौतिक तथा प्रशासनिक अबस्था सुधार हुदैँ गएको हो । तातोपानी गाउँपालिकाको समन्वय तथा सेभ द चिल्ड्रेनको आर्थिक
