जुम्ला । सरकारले जुम्लाका चार वटा स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृा खटाएको छ । यहाँका आठ स्थानीय मध्य चार स्थानीयमा नयाँ हाकिम आउने भएका हुन् । आठ पालिका मध्य सिंजा गाउँपालिका, हिमा गाउँपालिका, तिला
जुम्लाको तातोपानी गाउँपालिका स्वास्थ्य शाखाको तातोपानी स्वास्थ्य चौकीको शिविरमा १९२ जनाको आँखा चेकजाँच गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्राविधिक सहयोग र तातोपानी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निशुल्क आखाँ तथा मोतियाविन्दु
जुम्ला – समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइमा रहेका पातारासी गाउँपालिका – ३ लोडचौरस्थित कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जग्गा प्राप्त भएको छ । लामो समयको प्रयासपछि हाई अल्टिच्युड ट्रेनिङ सेन्टरका लागि जग्गा
जुम्ला । जुम्लामा आगामी बैशाख २ गतेबाट आर्थिक गणना सुरु हुने भएको छ । हरेक पाँच वर्षमा गरिने आर्थिक गणना पहिलो पटक २०७५ मा भएको थियो । २०८० मा हुनु पर्ने दोस्रो राष्ट्यि आर्थिक गणना विभित
जुम्ला । जुम्लामा माध्यमिक शिक्षा परिक्षा (एसईई) मा जुम्लाका साढे २२ विधार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेबाट सुरु हुने एसईई परिक्षा-२०८२ का लागि जुम्लाका २२ सय ५५ जना विधार्थी परिक्षामा सहभागि
जुम्ला गुठीचौर गाउँपालिका – ३ गज्यांकोट गाउँकी २२ वर्षीया कविता बुढाले जातीय विभेद गरेको आरोपमा प्रहरी चैत १६ गते पक्राउ गरेका छ । चैत १५ गते बेलुकी चन्दननाथ नगरपालिका – ५ कालेखोलीको एक सार्वजनिक होटलमा
जुम्ला । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाही बीच आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ। भेटका क्रममा कर्णाली प्रदेशको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा तथा स्वास्थ्य
जुम्ला । नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसका अबसरमा जुम्लामा फलफूल वितरण गरिएको छ । सोमवार दिवसका अबसरमा एक कार्यक्रम गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका सुत्केरी महिलालाई फलफूल बाडिएको हो । सुत्केरीलाई फलफुल
जुम्ला । जुम्ला बजारको कालेखोली स्थित एउटा होटेमा खुलेआम जातिय विभेद भएको छ। गुठिचौर गाउँपालिका वडा न -३ की कविता बुढा नामकी यूवतीले तातोपानी खान होटलमा पसेका राजबहादुर सुनारलाइ विभिन्न सन्दर्भ जोडेर खुलेआम ´डुम`भनेर जातीय विभेद
जुम्ला । नेकपा एमाले जुम्लाले एमाले अध्यक्ष केपी शर्मा ओलीको रिहाईको माग गर्दै विरोध-पत्र बुझाएको छ । आईतबार प्रर्दशनसंगै जिल्ला प्रशासन मार्फत तत्काल रिहाईको माग गर्दै विरोध पत्र बुझाएको हो । केन्द्रको सर्कुलर अनुसार ७७
