जुम्ला ।जुम्ला स्थायी घर भएकी नेपाली अल्ट्रा धावक राममाया बुढाले चीनमा भएको चेन्दु ट्रेल रेसमा पहिलो स्थान हासिल गरेकी छन् । उनले अन्तर्राष्ट्रिय ट्रेल रनिङमा उत्कृष्ट प्रदर्शन जारी राख्दै अर्को सफलता हात पारेकी हुन् । नेपाली

जुम्ला । सडक डिभिजन जुम्लाले ठेकेदारको लापरबाहीका कारण वर्षौदेखी सडक अलपत्र पारेपछि पहिलो पटक चार वटा ठेक्का तोडेको छ । सम्झौताको मिति सकेर पनि पटक पटक म्याद थप गर्दा समेत निर्माण व्यवसायीले बेवास्ता गरेपछि सडक

श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रधानमन्त्री, मन्त्री र सांसदहरूको दैनिक मापसे जाँच गर्नुपर्ने बताएका छन्  सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘प्रधानमन्त्रीलगायत सरकारमा बसेका सबै मन्त्रीहरूको मापसे (मादक पदार्थ सेवन) र लापसे

जुम्ला । कनकासुन्दरी गाउँपालिका वडा नं. ४ स्थित हाटसिजा स्वास्थ्य चौकीमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  प्लान ईन्टरनेशनल नेपाल, क्याड नेपाल जुम्ला र किर्डाक नेपाल जुम्लाको आर्थिक सहयोग र कर्णाली स्वास्थ्य

जुम्ला – कनकासुन्दरी गाउँपालिका –१ न्याउरीगाँडस्थित आरसिसी मोटरेवल पुल निकै सुस्त गतिमा निर्माण भई रहेको छ । निर्माण थालिएको दुई वर्षमा पुलको एउटा आधा पिलर मात्रै निर्माण भएको छ । जुम्लाको सदरमुकाम खलंगा हुँदै उर्थुचौतारा,

 नेपाल तरुण दलले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउप्रति भर्त्सना गरेको छ। तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त पक्राउलाई ‘राजनीतिक प्रतिशोध र पूर्वाग्रह’को पराकाष्ठा

जुम्ला । प्रगतीशील लोकतान्त्रिक पार्टी नेता मनऋषि धितालले ´२२२ खुला आँखा अभियान`को घोषणा गरेका छन् । बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेसंगै धितालले अभियानको घोषणा गरेका हुन् । शुक्रबार प्रेस वक्तव्य जारी गर्दै प्रलोपा नेता

जुम्ला – जुम्लाको सिँजा गाउँपालिका – ६ स्थित दुर्गम भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालयको भवन निर्माण कार्य सुरु भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी भक्तपुरले सिँजालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न ०७९ माघ

चुनावी अभियानको क्रममा नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जनकपुरमा भनेका थिए– ‘अब विकास माग्न काठमाडौं आउने होइन, पशुपतिनाथ दर्शन गर्न मात्रै आउने हो ।‘ यो भनाइले बालेनको संघीयताप्रतिको प्रतिवद्धता देखाएको थियो । यसको दुई