जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले पनि आईतबार विदा नगर्ने भएको छ । तातोपानीका २९ वटै सामुदायिक विधालयमा आईतबार बिदा नदिने निर्णय भएको हो । वैशाख ६ गते बसेको शिक्षा समिति तथा प्रधानाध्यापकहरुको बैठकबाट हिउँदे बिदाका

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले संघिय सरकारको निर्णय उल्टाउदै आईबार विदा नगर्ने निर्णय गरेको छ । सरकारले आईतबार पनि बिदा दिने निर्णय गरेपनि पठन पाठनमा असर पर्ने भन्दै सामुदायिक विधालयका हकमा आईतबार बिदा नगर्ने निर्णय

जुम्ला – अवैद्य रुपमा नदीजन्य बस्तु गिट्टी बालुवा उत्खनन् बढ्दो छ । यहाँका विशेषगरी चन्दननाथ नगरपालिकाको दानसाँघु र उठिल्ले, गुठीचौर गाउँपालिकाको झारज्वाला र गुठीचौर, पातारासी गाउँपालिकाको लासी र उर्थ, तातोपानी गाउँपालिकाको हाँकुटापु, तिलाकोट र राँका

जुम्ला । जुम्लामा २०७९ को असोज १९ देखि २५ सम्म परेको अविरल वर्षातसंगै आएको भिषण बाढी पहिरोले गरेको क्षतिग्रष्त संरचनाको पूर्ननिर्माण गर्न दोस्रो किस्ता निकासा भएको छ । जुम्लाका तीन स्थानीय तहका स्थानीयको नीजि आवास

जुम्ला ।  जुम्लाका अधिकांश गाउँमा मौसमी तथा बेमौसमी तरकारी तथा अन्य कृषि उपज अत्यधिक उत्पादन हुने गरेपनि बजार अभावले गाउँमै थन्कीने गरेको छ । बजारीकरणको अभावले केही उत्पादन गाउँमै थन्कीने  र केही उत्पादन विक्री गर्न डोकोमा

जुम्ला ।  जुम्लाका स्थानीय तह विपद् पूर्वतयारीमा जुटेका छन् । प्राकृतिक तथा गैर प्राकृतिक प्रकोप जन्य घटनाबाट हुने क्षति न्यूनीकरण तथा राहत उद्धार र पुनस्र्थापनालाई प्रभावकारी बनाउन स्थानीयतह विपद् पूर्वतयारीमा जुटेका हुन् । नयाँ सरकारले

जुम्ला । तातोपानी गाउँपालिकामा एकै वर्षमा जलवायू अनुकूलन, खाद्य सुरक्षा तथा उर्जा विकासका क्षेत्रमा उल्लेखीय लगानी भएको छ । तातोपानी गाउँपालिका र कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा (रेरास) परियोजनाले जलवायू अनकूलन, खाद्य सुरक्षा र उर्जा

जुम्ला—कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको छ । चिकित्सकले प्रतिष्ठानमा विभिन्न माग राख्दै आन्दोलित भएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । परीक्षा र अभ्यास शिक्षण भइरहेपनि एक सातादेखि अध्ययन—अध्यापन बन्द

जुम्ला । जुम्लाका यूवाले आफ्नो जन्मदिनमा दुर्गम गाउँका विपन्न बालबालिकालाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । जन्मदिनमा हुने फजुल खर्च रोक्दै विपन्न बालबालिकाको राहतका लागि जन्मदिनको अबसरमा  युवा विशाल जंग महत र रुपेश जंग शाहीले दुर्गम गाउँका