जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले जिल्लाका तीनै सुरक्षा निकायलाई वन डढेलो नियन्त्रण सामाग्री प्रदान गरेको छ । वन डढेलो सप्ताह अन्तर्गत शुक्रबार नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनाको विपद यूनिटलाई सामाग्री प्रदान गरिएको
जुम्ला – चन्दननाथ नगरपालिका १– १० वडा भित्रका ३३४ जनालाई एचपिभी खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका ३३४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको हो ।यही
जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्ला सदरमुकाम स्थित कर्णाली प्रदेशकै प्रशिद्ध चन्दननाथ मन्दिरको दर्शन तथा पूजा गरेकी छन् । विहिबार मुगुको रारा ताल हुदैँ जुम्लामा अनौपचारिक भ्रमणमा आउनु भएकी प्रधानमन्त्री कार्कीले शुक्रबार विहान चन्दननाथ मन्दिरको
जुम्ला-कालिकोट जिल्ला अस्पतालमा सिजेरियन सेक्सन (सिएस) प्रविधिबाट एक गर्भवतीको सफल प्रसूति गरिएको छ । खाँडाचक्र नगरपालिकाकी २३ वर्षीया गर्भवतीको शल्यक्रिया प्रविधिबाट चैत ५ गते प्रसूति गराइएको हो । अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था
जुम्ला । जुम्ला तातोपानी गाउँपालिका वडा नं ५ निवासी माधव प्रसाद चौलागाँईले वन तथा वाताबरण मन्त्रालयको जिम्मेवारी सम्हालेको १ सय दिन पुरा भएको छ । जेन्जी आन्दोलनपछि गठन भएको नागरिक सरकारको वन तथा वातावरण मन्त्री
जुम्ला । जुम्लामा घर पाेत्ने माटाेकाे ढिस्काेमा पुरिएर एक महिलाले ज्यान गुमाएकी छन् भने एक जना घाइते भएर बाँच्न सफल भएकी छन् । चन्दननाथ नगरपालिका–९ को उठिले क्षेत्रमा बिहीबार बिहान करिब ११ बजे माटोको ढिस्को
जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले नेपालकै सबैभन्दा जेठो जुम्ला स्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन गरेकी छन् । विहिबार सुर्खेतबाट मुगु राराताल हुदैँ जुम्ला पुग्नु भएकी प्रधानमन्त्री कार्कीले सदरमुकाम खलंगाको उत्तरमा रहेको कर्णाली प्राविधिक शिक्षालयको अवलोकन
जुम्ला ।प्रधानमन्त्री सुशिला कार्की जुम्ला आउन लागेकी छन् । कर्णाली प्रदेशको मुगु हुदैँ जुम्ला भ्रमण गर्ने कार्य तालिका अनुसार प्रधानमन्त्री कार्की विहिबार जुम्ला आउन लागेकी हुन । विहान सुर्खेतबाट मुगु रारा तालमा पुग्नु भएको छ
जुम्ला । पाठेघरको मुखको क्यान्सर विरुद्व लगाईने एचपीभी खोप अभियान जुम्लामा संचालन हुने भएको छ । राष्टि्य खोप कार्यक्रम अन्तर्गत जुम्लामा एचपीभी खोप अभियान संचालन हुने भएको हो अहिले एचपीभि खोपलाई अहिले नियमित खोपमा समावेश गरीसकेको
हुम्ला – हिमाली जिल्ला हुम्लामा १० देखि १४ वर्ष उमेर समूहका ६८६ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइने भएको छ । यही चैत १५ गतेभित्र एचपिभी खोप लगाइने भएको हो । राष्ट्रिय
