जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्तापल जुम्लामा संवा करोड बजेटको लगानीमा ब्लड बैंक स्थापना गरिने भएको छ । अमेरिका नेपाल मेडिकल फाउण्डेसनको एक करोड २३ लाख सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ब्लड बैंक

गण्डकी : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। गण्डकी प्रदेश सभा बैठकमा पाण्डेले राखेको विश्वासको मतको पक्षमा ३१ र विपक्षमा २८ मत  खसेको थियो। बैठकमा ५९ जना सहभागी थिए। सभामुख कृष्णप्रसाद धितालले मुख्यमन्त्री

धनगढी । बझाङमा प्राकृतिक विपद्का बेला हुने उद्धारको नमुना अभ्यास गर्ने क्रममा बेहोस भएका सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी जवान केदास्यु गाउँपालिका-७ का २९ वर्षीय नरेन्द्रसिंह धामी छन् ।

लेखनाथ । उच्च अदालत पोखराले फेवातालको मापदण्डभित्र थप भौतिक संरचना निर्माण नगर्न-नगराउन परमादेश जारी गरेको छ । मापदण्ड मिचेर बनेका संरचना हटाउन असार मसान्तभित्र कार्यतालिका बनाउन अदालतले भनेको हो ।  उच्चका कामु मुख्य न्यायाधीश राजन भट्टराई

जुम्ला । युवा पत्रकारिता पुरस्कार २०८० का लागि पत्रकार सागर परियार छनोट भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले हरेक वर्ष प्रदान गर्ने उक्त पुरस्कारको लागि यश वर्ष पत्रकार परियारलाई छनौटमा पारेको हो । मन्त्रालयले

जम्ला । जुम्लाको हिमा गाउँपालिकाले सञ्चार नीति बनाउन थालेको छ । जुम्लाका आठ पालिका मध्य पहिलो पालिकाका रुपमा कार्यविधिनै तयार गरी कार्यान्वयन गर्ने लक्ष्यका साथ संचार नीति बनाउन थालेको हो । आगामी असार १० गते

विराटनगर, विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको सरकारी गाडीमा आगजनी गरेका छन्। घटनामा विद्युत् प्राधिकरणको पाँचवटा गाडी समेत तोडफोड गरिएको छ। विद्यार्थीहरूले क्याम्पसको गेट अगाडि योजना आयोगको गाडी रोकेर आगजनी

अछाम । कर्णाली नदीमाथि अड्किएका १३ खच्चड मध्य उद्धारको क्रममा दुई खच्चड मरेका छन्। ११ वटाको जीवितै उद्धार भएको छ।  आइतबार बिहान ९ बजेतिर अछामको पञ्चदेवल विनायक नगरपालिकाबाट चामल लिन दैलेखको आठविस नगरपालिका-४ खिड्कीज्यूला जानेक्रममा झोलुङ्गे

अछाम । अछामको पन्चदेवल विनायक नगरपालिका ९ मा झोलुङ्गे पुल चुडिडा १५ वटा खच्चड फसेका छन् । अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका खच्चडको उद्धारमा समस्या भएको छ । जीर्ण भएको पुलमा अछामबाट

जुम्ला – जेआर कर्णाली बोडिङ स्कूलको दिक्षान्त समारोह सम्पन्न भएको छ । कर्णाली बोडिङ स्कूलमा अध्ययनरत ९० जना बालबालिका दिक्षित भएका हुन् ।यूकेजीबाट एक कक्षामा जाने (पास भएका) बालबालिकालाई दिक्षित गरिएको कर्णाली बोडिङ स्कूलका सहायक