जुम्ला । हिमा गाउँपालिका सहित अन्य २ पालिकाका ४१ जना बृद्धबृद्धाले गुमेको ज्योती फिर्ता पाएका छन् । पालिकाले हिमालय आँखा अस्पतालको सहयोगमा असोज १५ देखि १७ गते सम्म कालिका खेतु प्रथामिक स्वास्थ्य केन्द्रमा सञ्चालन भएको

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका २ मजुवामा ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको मृत्यु भएको छ । सिद्धलेक गाउँपालिका ६ का राजकुमार श्रेष्ठका छोरा निर्मल र उद्धव श्रेष्ठको छोरा सन्जिवको मृत्यु भएको हो

जुम्ला । संघियता कार्यान्वयनपछि स्थानीय तहमा आर्थिक अनियमितता बढेको गुनासो छ । सिंहदबारको अधिकार सिधै गाउँ गाउँमा आउँदा नियत विकासका नाममा भ्रष्टचार बढेको छ । सरकारी विकास भनेकै “ढुंगो अट्काउने पैसा लट्काउने” अर्थात काम गरेजस्तो

काठमाडौँ । बाँकेको नेपालगञ्‍जमा दुई धार्मिक समुदाय बीच सद्‍भाव बिग्रिने अवस्था देखिएको भन्दै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले सोमबार दिउँसो १ बजे देखि लागु हुने गरी अनिश्चितकालसम्मका लागि

नेपालगञ्ज। नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । सामाजिक सद्भाव एवम् धार्मिक सहिष्णुता खल्बलिने अवस्था आएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले आज मध्यान्हदेखि अनिश्चितकालीन कर्फ्य आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताए ।

काठमाडाैं । १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ। २ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९रन जोड्यो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले

जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकामा तीन दिने माेति बिन्दु सम्बन्धि नि:शुल्क शल्यक्रिया शिविर सुरु भएकाे छ । आर्थिक अभावले आँखाकाे उपचार गर्नबाट बन्चित नागरिककाे राहतका लागि हिमाकाे कालिकाखेतु प्रथामिक स्वास्थ्य केन्द्रमा शिविर सुरु भएकाे हाे

जुम्ला । जुम्लाकाे कनकासुन्दरी गाउँपालिकाकाे सार्वजानिक सुनुवाई सम्पन्न भएकाे छ । गत आर्थिक वर्ष २०७९/८० काे वार्षिक सार्वजानिक सुनुवाई आईतबार सम्पन्न भएकाे हाे । सार्वजानिक सुनुवाईमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर शाहीले पालिकाकाे वित्तिय

जुम्ला । नेकपा एमाले कर्णाली प्रदेश अध्यक्षमा गुलावजंग शाह विजयी भएका छन्। उनले कुल ६ सय नाै मत खसेकोमा तीन सय ६९ मत प्राप्त गरेर विजयी भएका हुन। अध्यक्षका अर्का प्रत्यासी मीनबहादुर शाहीले जम्मा दुई

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर अपराधीलाई आममाफी दिएकोप्रति राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएको छ । सोमबार राष्ट्रपति भवन शीतल निवास पुगेर सभापति रवि लामिछाने, महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीसहितका नेताहरू राष्ट्रपति पौडेललाई आममाफीप्रति