जुम्ला । कनकासुन्दरी गाउँपालिका वडा नं.८ स्थित पाण्डपगुफा माध्यमिक विद्यालय स्तरोउन्तीका लागि महायज्ञ सञ्चालन गरिने भएको छ । प्राविधिक शिक्षा सञ्चालन,त्यसको उपकरण तथा जनशक्ति व्यवस्थापनका लागि महायज्ञ लगाईने भएको हो ।आईतबार पत्रकार सम्मेलन मार्फत सामुदायिक
जुम्ला । १६ वर्ष मुनिका अन्तर स्कुल स्तरीय छात्र र छात्रा फुटबल प्रतियोगिताकाे उपाधि भैरव मावि धुपिढुस्का र त्रिभुवन मावि झारज्वालाले जितेका छन् । शनिबार सम्पन्न प्रतियोगितामा छात्रतर्फ भैरव मावि र छात्रातर्फ त्रिभुवन मावि झारज्वलाले
काठमाडौँ — प्यालेस्टिनी विद्रोही समूह हमासको रकेट आक्रमणमा ७ जना नेपाली कृषि विद्यार्थी घाइते भएका छन् । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली विद्यार्थी हमासको आक्रमणमा घाइते भएका हुन् । उनीहरू ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पद बाट राजीनामा दिएका छन्। शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले राजीनामा दिएका हुन्। प्रदेश सभाको बैठकमा बोल्दै कार्कीले देशको राजनीति र आर्थिक अवस्थाले सबै पक्ष
जुम्ला । जुम्लाकै सबैभन्दा दुर्गममा स्थित हाँढसिंजा स्वास्थ्य चौकीमा सौर्य उर्जा जडान गरिएको छ । बत्ती अभावका कारण सेवा प्रवाहमा चुनौती भोग्दै आएको स्वास्थ्य चौकीमा दाताको सहयोग मार्फत सौर्य उर्जा जडान गरिएको हो । कनकासुन्दरी
जुम्ला । बंगलादेश भ्रमणमा रहेको डा.आरजु राणा नेतृत्वको टाेलीमा रहेकी सांसद विनिता कठायतले त्यहाँका कृषिमन्त्री मोहम्मद अब्दुर रज्जाकलाई नेपालको मार्सी चामल उपहार दिएकी छन्। प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणा
जुम्ला । न्याय सम्पादनलाई छिटो छरितो र कम खर्चिलो बनाउन उच्च अदालत सुर्खेत जुम्ला ईजालासले प्रविधिमैत्री सेवा सुरु गरेको छ । नियमित वकपत्र गर्न,बहस गर्न तारिख भोग्न भौतिक रुपमा अदालत आईराख्नु पर्ने झन्झटलाई अन्य गर्दै
काठमाडौँ । सन् २०२५ को डाइभर्सिटी भिसा (डि.भी.) को लागि आवेदन खुला गरिएको छ। इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्याह्न अर्थात् नेपाली समयअनुसार राति ९ः४५ बजेबाट आवेदन खुला गरिने छ। डिभीको आवेदन नोभेम्बर ७ अर्थात् कार्तिक २१ गतेसम्म
जुम्ला । नेपाललाई सन् २०३० सम्म बालविवाह मुक्त राष्ट् घाेषणा गर्ने राष्टि्य लक्ष्य लिएपनि ग्रामिण भेगमा बालविवाह राेकिएकाे छैन् । अशिक्षा,गरिबी,देखासिकी,प्रविधिकाे दुरुपयाेग लगायतका कारणले दुरदराजमा अझै बाल विवाह बढ्दाे छ । त्यसैगरी बच्चा जन्मेदेखि १५
जुम्ला । जुम्लामा यसपालीको दशैँ तिहारमा खाद्यन्न अभाव नहुने भएको छ । पटक पटक खाद्यन्न अभाव भोग्दै आएको जुम्लामा यस वर्ष दशैँ तिहारका लागि प्रयाप्त चामल मौज्दात रहेको छ । नुन पछि चामल अभावको संकट
