जुम्ला ः किशोरी गोमा चौलागाई जिल्ला समन्वय समिति जुम्लाको प्रमुख बनेकी छन् । उनी अन्र्तराष्ट्रिय दिवसको अवसरमा उनलाई जिसस प्रमुखको जिम्मेवारी दिएको हो ।जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले बालिका चौलागाईलाई प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका
काठमाडौँ । हवाई उडानको रुट नपाउँदा इजरायलबाट उद्धारमा ढिलाइ भएको छ । इजरायलमा मृत्यु भएका १० जनाको शव र नेपाली विद्यार्थीको उद्धार गर्ने सरकारले निर्णय गरेको थियो । तर, उडान अनुमति नपाउँदा उद्धारमा ढिलाइ भइरहेको
वालिङ। वडा प्रहरी कार्यालय वालिङमा थुनुवामाथि प्रहरी कर्मचारीबाट कुटपिट भएको घटना सार्वजनिक भएको छ। आफूहरूमाथि चरम यातना दिएको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगमा उजुरी दिएपछि उक्त घटना सार्वजनिक भएको हो। गत भदौ २६ गते वालिङस्थित
जुम्ला । नेकपा एमाले जुम्लाका उपाध्यक्ष तथा तातोपानी गाउँपालिका -८ का सुरत बहादुर शाही विरुद्ध बालबालिका विरुद्धकाे कसुरमा मुद्दा दर्ता भएकाे छ। साेही वडाकी १७ वर्षीया किशोरीलाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने,याैन सम्बन्धका लागि फकाउने,
खजुरा। स्थानीय प्रशासनले नेपालगञ्जमा लगाउँदै आएको कर्फ्यु र निषेधाज्ञा पूर्णरुपमा हटेको छ । आठ दिनदेखि नेपालगञ्जमा लगाउँदै आइएको कर्फ्यु र निषेधाज्ञा मङ्गलबारबाट हटेको हो । असोज १६ गते दिउँसो १ बजेदेखि लगाइँदै आएको कर्फ्यु र त्यसपछि
जुम्ला । कर्णाली प्रदेशकै ब्यस्त जुम्ला विमानस्थलमा हवाई ईन्धन डिपो स्थापना हुने भएको छ । चालु आर्थिक वर्षको नीति तथा कायर्यक्रममा उल्लेख भएअनुसार जुम्ला विमानस्थलमा हवाई इन्धन डिपो स्थापना गरिने भएको हो । जुम्ला विमानस्थलमा
जुम्ला । काठ्मान्डौमा आन्दोलनरत स्थानीयतहका कर्मचारीको शान्तिपुर्ण आन्दोलनमा सरकारले दमन गरेको छ । विगत एक सातादेखि देशका करिब ७ सय स्थानीयतहका कर्मचारी आफ्नो पेशागत हक अधिकारका लागि आन्दोलन गरिरहेका छन् । जनताको सबैभन्दा नजिक रहेर
कालीकोट । महावै गाउँपालिकाले यसै वर्ष गाउँपालिका भित्रका सबै घरधुरीको बीमा गर्ने भएको छ । गाउँपालिका भित्र रहेकाे १ हजार ६ सय घरधुरीको बीमा गरिने भएकाे गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनु भयो । बाढी पहिरो, आगलागी
तातोपानी गाउँपालिका वडा नं. ५ का किसान धनप्रसाद चौलाँगाईको भकारी यस वर्ष रित्तिएको छ । वर्षेनी २२ मुरी खेतबाट झण्डै २२ क्वीईन्टल मार्सीधान उत्पादन गर्ने चौैलागाईको भकारी रित्तिएको हो । भित्राउन लागेको मार्सीधान नेक ब्लाष्ट
काठमाडौं। सरकारले मङ्गलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मङ्गलबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा
