अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार ६.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको छ। हेरात शहरभन्दा ३३ किलोमिटर टाढा उक्त भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। दिउँसो १ बजेसम्म कुनै हताहतको खबर प्राप्त भएको छैन। यसअघि असोज २०

जुम्ला । प्रसिद्ध चन्दननाथ र भैरवनाथकाे मन्दिरमा नयाँ लिंगा खडा गरिएको छ। हरेक वर्ष घटस्थापनाका दिन नयाँ लिंगा फेर्ने चलन अनुसार आइतबार चन्दननाथ भैरबनाथ मन्दिरका लिंगा फेरिएको हो ।असोज २५ गते चन्दननाथ -३ ढाँड थपालाको

जुम्ला । प्रतिनिधि सभा सांसद तथा नेपाल मजदुर किसान पार्टिका सचिव नेता प्रेम सुवालले प्रचण्ड सरकार भारतीय विस्तार सामु लम्पसार भएकाे बताए । नेपालका कुनै सरकार अमेरिकी साम्राज्यबाद र भारतीय विस्तारबाद भन्दा माथि उठ्न सकेनन्

जुम्ला । बजेट बाँडफाँडमा मेयर उपमेयरले मनपरी गरेकाे भन्ने वडाध्यक्षहरुकाे आराेपमा कुनै सत्यता नरहेकाे चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताएका छन् ।शनिवार पत्रकार सम्मेलन मार्फत वडाध्यक्षहरु बजेटका विषयमा उत्पन्न गरेकाे विषयमा मेयर उपमेयरले स्पष्ट पारेका

जुम्ला । विकास संगै बढ्दाे विलासी जीवनले गाउँदेखि शहर सम्मका नागरिकमा मुटु राेग बढ्दाे छ । बच्चादेखि बृद्द सम्म   मुटुका राेगी छन् । मुटुकै समस्याका कारण कलिलै उमेरमा मृत्युवरण समेत गरेका धेरै घटना हामीले देखेका

जुम्ला । जुम्लाकाे गुठिचाैर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराई भागेर घर गएका छन् । दशैँकै मुखमा कामकाे चापकै बीच प्रशासकिय अधिकृत भागेर घर गएका हुन् । प्रशासकिय अधिकृत भागेर गएपछि पालिका अस्तव्यव्त बनेकाे छ

जुम्ला ः सिंगा गाउँपालिका जुम्ला र दुल्लु नगरपालिका दैलेख बीच भगिनी स्थापना भएको छ । ऐतिहासिक सिंजा राज्यको सितकालिन राजधानी रहेको दुल्लु नगरपालिका र सिजा गाँउपालिका बिच भगिनी सम्बन्ध स्थापना भएको हो ।संघीय भौतिक पूर्बाधारमन्त्री

जुम्ला ः सामुदायिक विद्यालयको गणित शिक्षामा सुधार ल्याउनका लागि जिल्लामा एक कार्यशाला गरिएको छ । आइमिन परियोजना जाइकाको आर्थिक सहयोग र शिक्षा विकास तथा समन्वय इकाई जुम्लाको आयोजनामा कार्यशाला गरिएको हो ।जिल्लाका सामुदायिक विद्यालयका गणित

सुर्खेत। उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा शुक्रबार सुरु भएको नेपाल राष्ट्रिय मगर संघको दोस्रो कर्णाली प्रदेश अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले देश विविध कारणले अप्ठ्यारोमा परेको बताउनुभयो

जुम्ला । इजरायलबाट नेपाल आउनका लागि २५० जना नेपाली विमान चढेका छन् । इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू विमान चढेका हुन् ।  उनीहरूलाई लिएर फर्किने विमान राति नेपाल आइपुग्नेछ । नेपाली विद्यार्थी ल्याउनको लागि