जुम्ला । हिमा नदीमा बेपत्ता भएकी महिलाकाे शव भेटिएकाे छ । मंगलबार हिमा नदीमा बेपत्ता भएका हिमा गाउँपालिका वडा नं ७ मच्ची गाउँकी ३२ वर्षिय मनपुरा बमकाे शव भेटिएकाे हाे । बागबजार नदि छेउबाट हाम

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । संविधानको धारा १६८(५) अनुसार ४७ जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री बन्नु भएका मुख्यमन्त्री कार्कीले नियुक्त भएको पाँच दिनभित्रै विश्वासको मत लिन लाग्नुभएको हो

जुम्ला । शसस्त्र प्रहरी बल नेपाल नं.३३ गण हेड क्वाटर त्रिपुरा, जुम्लाकाे आयाेजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ । नजिकीदै गरेकाे दशैँ तिहार छठ पर्वकाे अबसरमा जिल्लाका सबै सराेकारवाला बीच शुभकामना आदान प्रदान गरिएकाे

जुम्ला । जुम्लाबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीको अभिव्यक्ति विरुद्ध जुम्ली क्रियाशील पत्रकारहरुले आपत्ती जनाएका छन् । सांसद शाहीले पटक पटक सार्वजानिक मञ्चमै जुम्ली पत्रकारहरुको पेशागत मर्यादामाथि आँच आउने गरी सार्वजानिक

कालिकोट । तिला नदीमा खसेर एकजना युवक बेपत्ता भएका छन्। कालिकोटको तिलागुफा नगरपालिका–९ का २१ वर्षिय अर्जुन उपाध्याय तिला नदीमा खसेर बेपत्ता भएका हुन्। बाँकेको कोहलपुरदेखि दसैँ मनाउन जन्म घर चिलखाया जादै गर्दा राजमार्ग स्थित

जुम्ला ः पछिल्लो समयमा धेरै सहकारी डुब्दै गएको तथ्यांकहरु सार्वजनिक हुन थालेका छन् । सहकारी बचत कर्ताको बचत समेत फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका पनि छन् । उद्देश्य अनुरुपमा लगानी नहुदा र नाफामुखि नहुदा यस्तै

जुम्ला । सुन्दा अचम्म लाग्न सक्छ । टावर छन् तर मोबाइलमा नेटवर्कले नापानीमा काम गर्दैन । अहिलेको अवस्थामा प्रत्येक घरमा एउटा मोवाइल हुने गर्दछ । कतिपय घरहरूमा त सबै परिवारका सदस्यको हातहातमा मोवाईल हुने गर्दछ । यस्तै

जुम्ला । जुम्लामा निर्माण हुने ७० मेगावाटको जवा–तिला जलविद्युत् आयोजना निर्माणका लागि सर्वे लाइसेन्स प्राप्त भएको छ । उज्यालो जुम्ला बनाउने अभियानका साथ दुई वर्ष पहिलेदेखि पहल थालनी गरिएको जलविद्युत आयोजना निर्माणका लागि सर्वे लाइसेन्स

जुम्ला ।प्रेस चौतारी नेपाल जिल्ला शाखा जुम्लाले प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लामा अनिश्चित तालाबन्दि गरेको छ । नयाँ सदस्यता वितरण तथा सदस्यता नविकरणमा पूर्वाग्राह भएको भन्दै प्रेस चौतारी नेपाल जिल्ला

जुम्ला । नेपाल पत्रकार महासंघ जुम्ला शाखाका अध्यक्षसहित केही पदाधिकारीले मनाेमानी गरेकाे भन्दै चार पत्रकारका पेसागत संगठनले विराेध जनाएका छन् । आइतबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रेस युनियन, प्रेस चाैतारी नेपाल, प्रेस