काठमाडौँ — हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्र सेदोत नेगेभबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ । इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो । उद्धार गरेर लगिएका बर्दियाका लुइस रिजालका अनुसार

जुम्ला । एक शैक्षिक शत्रका लागि १२ जना छात्राहरुलाई निस्कासन गर्ने निर्णयबाट जुम्लाकाे चन्दननाथ मावि पछि हटेकाे छ ।विद्यालयकाे निर्णय विपरित यू-१६ फुटबलकाे फाईनल खेल खेलेकाे भन्दै १२ जना छात्रा खेलाडीलाई आईतबार निस्कासित गर्ने निर्णय

काठमाडौं। सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसँग समन्वय गर्ने निर्णय गरेको छ । इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे

काठमाडौँ । इजरायल आक्रमणमा निधन भएका १० जना नेपालीको पहिचान खुलेको छ। इजरायलस्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार इजरायलमा निधन भएका १० जनै नेपाली र घाइतेहरूको पहिचान खुलेको हो। दूतावासका अनुसार निधन हुने नेपालीहरूमा धनुषाका

जुम्ला । विधालयकाे निर्णय विपरित यू-१६ फुटबलकाे फाईनल खेल खेलेकै भन्दै १२ जना छात्रालाई निस्कासन गरेकाे चन्दननाथ माविले आफ्नाे निर्णय सच्चयाउने तयारी गरेकाे छ ।विधालयले आईतबार १२ जना छात्रालाई विधालयकाे निर्देशन र निर्णय विपरित फुटबल

चितवन। इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थी सकुशल रहेको चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले  जानकारी दिएको छ । विश्वविद्यालयकी रजिस्ट्रार प्राध्यापक डा. शारदा थपलियाले आइतबार  एक प्रेस विज्ञप्ति जारी गर्दै  ती विद्यार्थीलाई  स्थानान्तरणको प्रयास भइरहेको

जुम्लाको कनकासुन्दरी गाउँपालिका – ८ कुटघरस्ति पाण्डवगुफा माद्यामिक विद्यालयमा धार्मिक तथा शैक्षिक ज्ञान विज्ञान महोत्सव हुने भएको छ । नेपाली भाषा उद्गम थलो सिंजा उपत्यकामा धार्मिक महोत्सव हुने भएको हो । असोज २८ देखि कार्तिक

जुम्ला । जुम्लाकाे चन्दननाथ माध्यमिक विद्यालयले फाइनल खेलेका छात्रा विद्यार्थीलाई स्कुलकाे निर्देशन नमानेकाे भन्दै निस्कासन गरेकाे छ। जुम्ला जिल्ला फुटबल संघ जुम्लाकाे आयाेजनामा भएकाे अन्तर विद्यालय स्तरीय अन्डर -१६ प्रतियोगिताकाे फाइनल खेलेकाे भन्दै छात्रा विद्यार्थीहरुलाई

हुम्ला,सीमकोट — सदरमुकाम सिमकोटबाट बडगाउँ जाँदै गरेको जिप आइतबार बिहान दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सिमकोटको मानसरोवर नमुना माध्यमिक विद्यालय नजिकै बा २१ च ७३५३ को जिप सडकबाट करिब ६० मिटर तल खस्दा

जुम्ला : नेपालकाे चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन–५ मा जुम्लाका अर्जुन सुनारले` ब्लाइण्ड अडिसन´पार गरेका छन् । असाेज १९ गते प्रसारित सिजन-५ काे एपिसाेडमा जुम्लाका सुनार `ब्याटल राउन्ड´का लागि छनाैट भएका