काठमाडौं । नेपाल नेत्रज्योति सङ्घको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानीय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति सङ्घ आँखा उपचार केन्द्र मुगुको स्थानीय आयोजना, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले विदेशको ऋण ल्याएर प्रदेश पाल्न नसकिने बताएका छन् । आज (बिहिबार) को जारी प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै सांसद शाहीले नेपालमा संघीयता काही नअटाएका कार्यकर्तालाई सांसद बनाउने

सुर्खेत । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ। वायुसेवा सञ्चालक सङ्घले यही चैत २२ गतेदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो। निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर १०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचलाउने निर्णयविरुद्धको रिटउपर मंगलबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको थियो । न्यायाधीश

जुम्ला ः जुम्लाको पुर्वी भेगमा पर्ने चौधविस क्षेत्र पातारासी गाउँपालिका जिल्लाकै बढी बालविवाह हुने गाउँपालिका हो । तर समयक्रम अनुसार नागरिक शिक्षित हुदै गएपछि बालविवाह न्यूनिकरण हुदै गएको छ । पातारासी गाउँपालिका –.५ मा पर्ने

काठमाडौँ । आगामी वैशाख १० मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट

जुम्ला ः जुम्लामा साहित्यकारहरुको जमघट भएको छ । साहित्य क्षेत्रबाट समाजलाई अघि बढाउनु पर्छ भन्ने हेतुले साहित्यकारहरुको भेला भएको हो । शनिवार नेपाल पत्रकार महासंघ शाखा जुम्लाको सभाहलमा युवादेखि अग्रज साहित्यकारको जमघट भएको हो ।

जुम्ला । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जुम्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन खोज्नु दिवा सपनाको टिप्पणी गरेका छन्। उनले पार्टी सुदृढीकरण अभियानको क्रममा जुम्लाका पत्रकारसँगकाे

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि शुरू भएको माध्यमिक शिक्षा परीक्षा एसइईमा सहभागी विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरेका छन्। प्रधानमन्त्री दाहालले सामाजिक सञ्जाल मार्फत सन्देश दिंदै एसइईलाई व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन सम्बद्ध सबैलाई

काठमाडौँ, हिजो मात्र आफू कांग्रेस पार्टीबाट अलग भएको घोषणा गरेका नेपाली कांग्रेस निकट अर्थशास्त्री डा स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले बैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहु क्षेत्र नम्बर एकबाट उम्मेदवारको प्रारम्भीक छनौट गरेर पठाएको