जुम्ला । जुम्लामा २४ औँ वनस्पति दिवस मनाइएको छ । बुधबार धिताचौर स्थित वनस्पति उद्यानमा “जलवायु परिवर्तन एक चुनौती,समधानका लागि वनस्पति भन्ने नाराका २४ औ वनस्पति दिवस तथा वनस्पति विभागको ६३ औँ वार्षिक उत्सव मनाइएको
हुम्ला । हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीय र सुरक्षाकर्मीहरूलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ । अन्यथा नेटवर्कले काम नगर्ने भएपछि निश्चित स्थानको घरको भित्तामा मोबाइल झुण्ड्याएर कुराकानी गर्नुपर्ने बाध्यता छ
जुम्ला ः चालु आर्थिक वर्षको ८ महिना यता उच्च अदालत सुर्खेत जुम्ला इजलासले ३७ दशमलव ३९ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ । उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायधीश श्रीमण कुमार गौतमका अनुसार २ सय
हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग हालसम्म जोडिन नसकेको हुम्लाको सदरमुकाम सिमकोटमा बसपार्क निर्माण कार्यको शिलान्यास गरिएको छ । राष्ट्रिय सडक सञ्जाल चाँडै जोडिन लागेको र हेलिकोप्टरबाट ल्याइएका र चिनियाँ सीमा नाका हिल्साबाट सदरमुकाम भित्रिएका यातायातका साधनहरू
जुम्ला । जुम्लामा अन्तर माध्यमिक विद्यालय स्तरीय १३ औँ राष्ट्पति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्का लागि खेलकुद” भन्ने नाराका साथ सोमबारदेखि जुम्लामा १३ औँ राष्ट्पति रनिङशिल्ड सुरु भएको हो ।
काठमाडों । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन छोडेको छ । महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह(बालेन)ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए । त्यही घोषणालाई आधार मानेर सिंहदरबारको
मुगु — छायानाथरारा नगरपालिका–१२ सोभागाउँका लछिराम बुढाको ५ जनाको परिवार पुस्तौंदेखि दियालोकै भरमा छ । गाउँमा बिजुली नहुँदा उनी अझै पनि सल्लेझर्रोको भरमा रात कटाउन बाध्य छन् । ‘हुनेखाने त सोलार बाल्छन्,’ उनले भने, ‘हामीलाई त सल्लाको
जुम्ला । तिला गाउँपालिका वडा नंं. ९ निवासी रमिता बोहोराले गुठिचौर गाउँपालिका ५ का उमेश दमाई संग प्रेम विवाह गरिन् । २०६६ सालमा उमेश संग विबाह गरेकी बोहोरालाई अन्तजातीय विवाह गरेकै कारण समाजमा स्थापित हुन
जुम्ला ः हेल्थ असिस्टेन (एचए) संगठन हानले सिनियरलाई जुनियर नबनाउन माग गरेका छन् । हानले प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेलाई ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेका हुन् । नेपाल सरकार जनस्वास्थ्य मन्त्रालय अनुसार गाउँपालिकाको
जुम्ला । नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखरेलले दुर्गमका मिडिया प्रति राज्य अझै उत्तरदायी हुन नसकेको बताउनुभयो । मुलुकमा लोकतन्त्र गणतन्त्र प्राप्तीपछि पनि अभिव्यक्ति स्वतन्त्रताका विषय अझै पेचिलो बन्ने नसकेको उहाँले उल्लेख गर्नुभयो ।
