काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताउनुभएको छ । राष्ट्रिय भूमि आयोगका पदाधिकारीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर उहाँले भूमिसम्बन्धी समस्या समाधानका
जुम्ला । जुम्ला स्याउ उत्पादनमा आत्मनिर्भर जिल्ला हो । जुम्लालाई स्याउको राजधानी समेत भनिन्छ । यहाँका १९ हजार घरधुरी मध्य १६ हजार घरधुरी स्याउखेतीमै निर्भर छ । जुम्लाको बेसीदेखि लेक सम्मको सबै जमिन स्याउ खेतीका
काठमाडौं। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी र ढुंगामुढा गर्नेमध्ये एकजनालाई पक्राउ गरेको जानकारी दिएका छन्। झापामा बुधबार एक कार्यक्रममा ओलीविरुद्ध कालोझण्डासहित नाराबाजी र ढुंगामुढा गर्दै प्रदर्शन भएको थियो। उक्त
काठमाडाैँ । वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक सिट बोनस पाएको छ । प्रतिनिधिसभामा २० सिट भएको रास्वपाको अब २१ सिट हुने भएको छ । चितवन क्षेत्र नम्बर २ बाट
जुम्ला । चाैथाे जुम्ला–रारा अल्ट्रा म्याराथन २०८० को उपाधि जुम्लाकै दलबहादुर कुुँवर र मञ्जु रावतले जितेका छन् । ४९ किलोमिटर दुरीकाे जुम्ला-रारा म्याराथन दौडकाे उपाधी पुरुष तर्फ दलबहादुर र महिला तर्फ मन्जुले जित्नु भएकाे हाे
जुम्ला ः जुम्लामा बहुउद्देश्यीय कबडहल उद्घाटन गरिएको छ । राष्ट्यि खेल विकास समितिका केन्द्रीय सदस्य सचिव टंकलाल घिसिङले कबडहल उद्घाटन गरेका हुन् । जिल्ला खेलकुद विकास समितिले २०६१ सालमा राजा ज्ञानेन्द्र शाहसँग जुम्लामा कबडहल निर्माण
जुम्ला, ११ बैशाख। चाैथाे जुम्ला- रारा अल्ट्रा म्याराथन प्रतियाेगिता सुरु भएकाे छ । चाैथाे म्याराथनकाे साेमबार विहान ७ बजेबाट सुरु भएकाे हाे । प्रतियाेगिताकाे कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राज कुमार शर्माले उद्घाटन गर्नु भएकाे छ
चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण
चितवन । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा अपराह्न साँढे २ बजे सम्म ५१ प्रतिशत मत खसेको छ । साँझ ५ बजे सम्म ६० प्रतिशत मत खस्ने प्रक्षेपण छ ।
जुम्ला ः सिंजा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ । यस पालिका भित्रका ६ वडाका सवै खोप लगाउने उमेर समुहका बालबालिकालाई खोप लगाएपछि पूर्ण खोप सुनिश्चिता गरिएको हो । पूर्ण खोप जिल्ला घोषणा भएपनि
