जुम्ला ः मुगुको मुगुम कार्मारोङ गाँउपालिका—२ च्यार्कु लेकमा शुक्रबार हिउपहिरोमा परी पातारासी गाउँपालिका —२ जुम्लाका तीन जना बेपत्ता भएका छन् । पातारासी गाउँपालिका—२ तल्फी गाउँका ४२ बर्षीय तारासिंह सार्की, ३८ बर्षीय पुर्णसिंह सार्की र सोही
जुम्ला : दैलेखको महाबु अस्पतालले शुक्रबार साँझ इमरजेन्सी ड्युटिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि र्दुव्यवहार भएको भन्दै अनिश्चीत समयका लागि सेवा बन्द गरेको छ । शुक्रबार साझ स्थानीय ३४ वर्षीया पुष्पा खनाल घरमा बेहोस भई
सुर्खेत। कर्णाली प्रदेशलाई अपराध, दुव्र्यसनमुक्त बनाउने लक्ष्यसहित प्रदेश प्रहरीले सुरक्षित कर्णाली विशेष अभियानको तयारी गरेको छ। प्रदेश प्रहरीले सुरक्षित कर्णाली विशेष अभियानको कार्ययोजनासमेत निर्माण गरेको छ। जसमा १४ वटा क्षेत्रमा ७४ वटा क्रियाकलाप गर्ने जनाइएको
जुम्ला । नेपालको संविधान २०७२ ले लिङ्गका आधारमा कुनै पनि विभेद गर्न नपाईने स्पष्ट व्यवस्था गरेको छ । संविधानको मौलिक हक अन्तर्गत बुँदा ३८ मा ‘महिला हक’ र बुँदा १८ मा ‘समानताको हक’को व्यवस्था छ
जुम्ला । पश्चिम नेपालकै भरोसा केन्द्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्तरबृद्धि गर्ने जुम्लाबा सांसदहरुले प्रतिबद्धता गरेका छन् । सोमबार प्रतिष्ठानमा आयोजित अन्तरक्रियामा जुम्लाबाट संघमा प्रतिनिधित्व गर्ने सांसद ज्ञान बहादुर शाही,कान्तिका सेजुवाल र बृन्दा कठायतले प्रतिष्ठानको
हुम्ला — हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ । शनिबार रातिदेखि मौसम खराब हुँदा हुम्लाको हवाई सेवा अवरुद्ध भएको हो । नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले मौसम खराबीका कारण उडान
चितवन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग पूरा गर्न सरकार तयार रहेको बताउनुभएको छ। सोमबार प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा महावीर पुनले आफूसँग केही माग राखेको र ती
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेटवार्ता गर्नुभएको छ । आइतबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लामिछाने र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । उपनिर्वाचनबाट पुनः प्रतिनिधि सभा
जुम्ला । हिमा गाउँपालिकाका पुर्व अध्यक्ष स्वर्गीय रज बहादुर शाहीकाे सम्मानमा गाउँपालिकाले विदा दिने निर्णय गरेकाे छ । स्वर्गीय शाहीकाे सम्मानमा शाेक मनाउन आईतबार हिमा गाउँपालिका भित्रका स्वास्थ्य क्षेत्र बाहेक सामुदायिक विधालय,विषयगत कार्यालय लगायत सबै
जुम्ला ः जुम्लाको हिमा गाउँपालिका पूर्व अध्यक्ष रजबहादुर शाहीको निधन भएको छ । उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा शुक्रबार विहान निधन भएको हो । हिमा गाउँपालिका – ६ महावैपाथरखोला निवासी शाहीले पहिलो स्थानीय तहको निर्वाचन
