दैलेख । जिल्लाको आठबीस नगरपालिका–६ माल्यको वनमा भएको आगलागीमा गम्भीर घाइते भएका एकजनालो उपचारका क्रममा निधन भएको छ । आठबीस नगरपालिका- ६ राता निवासी भैरे विकको उपचारको क्रममा भेरि अस्पताल नेपालगन्जमा निधन भएको हो ।
जुम्ला । जुम्लामा विगत डेढ दशकयता दर्जनौ बिमा कम्पन्नीहरु संचालित छन् । भविष्यमा आईपर्ने विभिन्न खाले जोखिम बहन र राहतका लागि बिमा कम्पन्नी संचालित भएका हुन् । छरिएको पुँजीलाई एकिकृत गर्ने र भविष्यमा आईपर्ने जोखिम
जुम्ला । जुम्लाको तिला गाउँपालिका वडा नंंं. ६ स्थित दुर्गम तीन वटा गाउँलाई बालबिवाह मुक्त घोषणा गरिएको छ । तिला ६ मा पर्ने घोडेमहादेव,रिपी र सुडिगाउँलाई मंगलबार जुम्लाको दोस्रो वडाका रुपमा बालबिवाह मुक्त घोषणा गरिएको
जुम्ला ः वन जंगललाई हरियो वन नेपाल धन भन्ने गरिन्छ । तर पछिल्लो समयमा वन जंगल नासिदै गएपछि जलवायू परिवर्तनको असर देखा पर्न थालेका छन् । असिना पानी आउने, अनाबृष्टि, अविरल बर्षा हुने गरेका छन्
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा प्रहरीले खाँणलाई पक्राउ गरेको हो । शरणार्थी प्रकरणमा यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा खाँणलाई बुधबार
सुर्खेत । मुगुको हिमपहिरोमा परी बेपत्ता भएकाहरूको अझै खोजी कार्य हुन सकिरहेको छैन । घटना भएको मंगलबार (आज)चार दिन भइसकेको छ । तर, अझै पनि हिमपहिरो गएको स्थानमा सुरक्षाकर्मीको टोली पुग्न नसकेको हो । परी
जुम्ला । तातोपानी गाउँपालिकाले बालबिवाह विरुद्धको अभियान संचालन भएको छ । पाँच वर्षभित्र तातोपानीलाई बालबिवाहमुक्त र बालमैत्री बनाउने पञ्चवर्षिय रणनीति अनुसार सामाजिक कुरिती विरुद्धको अभियान चलाइएको हो । सोमबार तातोपानीको हिमशिखर मावि विद्यालयमा बालबिवाह,लागु औषध
काठमाडौँ — माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ मा बजेटको सिलिङ नघटाउन सरकारलाई सुझाव दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलमा
जुम्ला ।सडक डिभिजन जुम्लाले सुपरभाईजर र लेन्थवर्करलाई पुर्नताजकी क्षामता विकास तालिम दिएकाे छ । कर्णाली राजमार्ग र नाग्म-गमगडि सडकमा कार्यरत सुपरभाईजर तथा लन्थर्वकरलाई वार्षिक कार्यक्रम अन्तरर्गत क्षामता विकास तालिम दिईएकाे हाे । सडक डिभिजन जुम्लाकाे
