जुम्ला । कर्णाली प्रदेशमा बालबिवाह अन्त्यको आठ वर्षे प्रादेशिक रणनीतिक योजनाको मस्यौदा तयार भएको छ । बढ्दो बाविवाहलाई न्युनिकरण गर्न कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले आठ वर्षे रणनीति योजनाको मस्यौदा तयार गरेको हो । सरकारी
जुम्ला । जुम्लाको सिंजा गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक शाखा जुम्लाले वित्तिय साक्षरता कार्यक्रम गरेको छ । ग्रामिण भेगका नागरिकलाई बैकिङ सेवाबारे सचेत बनाउन सदरमुकामभन्दा बाहिर पुगेर पहिलो पटक रावाले बित्तिय साक्षरता कार्यक्रम संचालन गरेको हो
जुम्ला- महिला स्वयंसेविका अहिले गाउँका डाक्टर जस्तै छन् । गाउँमा कोही बिरामी हुँदा वा महिला सुत्केरी ब्यथा लाग्दा पहिलो महिला स्वयंसेविकासँग सम्पर्क हुन्छ । बिरामीले स्वयंसेविका पछ्याउने र स्वयंसेविकाले पनि बिरामी पछ्याउँदै आएका हुन्छन् ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजनामा केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता वैशाख ७ गतेदेखि ९ गतेसम्म हुने भएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ ।
जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्य तातोपानी गाउँपालिका सेवा प्रवाहसंगै भौतिक विकासमा फड्को मारेको छ । कर्णालीका ७९ वटै स्थानीय तहमै पहिलो जनप्रतिनिधि र कर्मचारीबीच कार्यसम्पादन सम्झौता गरेको थियो । बैशाख मसान्तसम्म पालिकाका सबै योजना
काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जुम्ला । जुम्लामा उपचारका लागि अस्पताल भर्ना भएका एक बिरामी मृत फेला परेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएर उपचार गराई रहेका बिरामी सोमबार विहानै अस्पतालको आडमै बग्ने जुगाडखोलामा मृत भेटिएका हुन्
काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार दिन भित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको छ । सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उहाँले सञ्चारकर्मीमाझ २÷४ दिन भित्रै सरकारलाई पूर्णता दिने बताउनु भएको हो
जुम्ला । करिब डेढ दशकपछि जुम्ला बहुमुखी क्याम्पसले नयाँ स्ववियु सभापति पाएको छ । १४ वर्षपछि आईतबार भएको स्ववियु निर्वाचनमा जुम्ला बहुमुखी क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका महेश हमाल निर्वाचित भएका छन् । कुल मतदाता
जुम्ला । जुम्लामा स्ववियु निर्वाचनकाे पहिलाे चरणकाे ५० मत गणना हुँदा अखिल (क्रान्तिकारी)का विष्ण भण्डारीले अग्रता लिएका छन् । ५० मत गणना गर्दा भण्डारीले १५ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धि नेपाल विद्यार्थी
