जुम्ला । जुम्लामा स्ववियुकाे मतदान सुरु भएकाे छ । शान्तिपुर्ण र मर्यादित रुपमा मतदान प्रक्रिया सम्पन्न भएसंगै साढे ७ बजेबाट मतदान सुरु भएकाे हाे । जुम्ला क्याम्पसमा ८८२ मतदाता मध्य ५२८ ले मात्र परिचय पत्र
काठमाडौं । प्रतिपक्षी बेन्चमा बसेको दिन नै नेकपा एमालेले प्रतिनिधिसभामा प्रधानमन्त्रीको खोजी गरेको छ । आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । तर संवैधानिक परिषद सम्बन्धी विधेयक सरकारका तर्फबाट पेश गर्न सञ्चार तथा
जाजरकोट। जाजरकोटमा दुई वर्ष नबित्दै सडक मर्मत गर्न थालिएको छ। भेरी नगरपालिका–४, रामजानकी टोलदेखि भेलहाले मूल सडक जोड्ने सडक प्राविधिकको गलत स्टिमेटका कारण पुनः मर्मत गर्नु परेको बताइएको छ। आर्थिक वर्ष २०७६/७७ को भेरी नगरपालिकाले
जुम्ला ः जुम्लाको हिमा गाउँपालिका – २ कोइरेली गाउँस्थित हिमा आधारभुत विद्यालयका उमेरले सवै भन्दा कान्छा प्रधानाध्यापक महेश रावल प्रधानाध्यापक मध्येका उत्कृष्ट प्रधानाध्यापक बन्न सफल भएका छन् । शुक्रबार एक औपचारिक कार्यक्रममा प्रधानाध्यापक रावललाई उत्कृष्ट
जुम्ला । जुम्ला बहमुखी क्याम्पस जुम्लामा स्ववियु निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । त्रिभुवन विश्वविद्यालयले फागुन ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन तोकेको छ । सोही अनुरुप साविकको कर्णालीको एकमात्र आंगिक जुम्ला
जुम्ला । जुम्लाको हिमा गाउँपालिका वडा नं. ५ का बाजागाडा र तलिकुडु गाउँलाई विद्यालय बाहिर रहेका बालबालिकामुक्त समुदाय घोषणा गरिएको छ । विद्यालय उमेर समुहका ४ देखि १६ वर्षका सबै बालबालिका विद्यालयको पहुँचमा पुगेपछि दुर्गम
काठमाडौँ । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । निर्वाचित यादवले संघतर्फ १८४ र
जुम्ला ः उमेर नपुग्दै कलिलै उमेरमा विवाह र पछि सम्वन्ध विच्छेद गर्ने क्रम बढ्दो छ । प्रजनन् अंग परिपक्क नहुदै सानै उमेरमा विवाह गरी बच्चा जन्माउदा पाठेघर खस्ने समस्या कर्णाली महिलाले भोग्दै आएका छन् ।
सुर्खेत, चैत २ गते । कर्णाली प्रदेश अस्पताललाई थप सुविधासम्पन्न बनाउन लागिएको छ। प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार अस्पताललाई पाँच सय शय्याको बनाउने गरी भवनको तला थप गर्न लागिएको छ। तला थप गर्नका लागि
जुम्ला । स्वयमसेवक शिक्षक नियुक्तीको विबादले जुम्लाको गुठिचौर गाउँपालिकाको दैनिक कार्यसम्पादन अस्तव्यस्त बनेको छ । बिवाद चुलिएपछि गाउँपालिकाको काम समेत प्रभावित भएको हो । गाउँपालिका अध्यक्ष दानबहादुर बुढा सहितका जनप्रतिनिधिले स्वयमसेवक शिक्षक राख्नु पर्ने र
