काठमाडाैं, चालु आर्थिक वर्ष २०७९र८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो । दोस्रो चौमासिकसम्ममा

काठमाडौँ ।  कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पुस १० गते गठबन्धन जोगाउन नसके पनि राष्ट्रपतिमा रामचन्द्र पौडेललाई जिताएर लयमा फर्किएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्ना कुरा राख्दै खड्काले

सुर्खेत । घाँटी रेटिएको अवस्थामा सुर्खेतमा एक पुरुषको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेमा हिजो (मङ्गलबार) अपराह्न ५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपतिको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । सोमबार दिउँसो राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनुभएको हो । यही फागुन २५ गते

जुम्ला ः तिला गाउँपालिका –४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीलाई प्रहरीले श्रीमति हत्या गरेको आरोपमा पक्राउ गरेको छ । २३ वर्षीया ममता नेपालीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले फागुन २७ गते घरबाटै पक्राउ गरेको

हुम्ला । हुम्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको चामल कुहिएको छ । खाद्य कम्पनीको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर डिपोको गोदाममा मौज्दात गरी राखिएको चामल कुहिएपछि गाडिएको छ । सो कार्यालय नासु नवीन आचार्यले डेढ

जुम्ला ः नेकपा एकिकृत समाजवादी पार्टीको जिल्ला कमिटिको अध्यक्षमा दयादत्त हमाललाई चयन भएका छन् । जिल्ला कमिटिले केन्द्रीय कमिटिलाई सिफारिस गरेपछि केन्द्रीय कमिटिले हमाललाई अध्यक्ष पदमा अनुमोदन गरेको हो । हमाल तत्कालिन नेपाली काँग्रेसका जिल्ला

जुम्ला ः नेकपा माओवादी केन्द्र जुम्लाले एकै पटक सवै सरकारलाई विकासका माग पत्र बुझाएको छ । नेकपा माओवादी केन्द्रले यहाँका ६० वटा वडा, ८ वटा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारलाई आवश्यकता अनुकुलका विकास

जुम्ला । तातोपानी गाउँपालिकाले नमुना महिला पुरुषलाई सम्मान गरेको छ । ११३ औँ अन्तराष्ट्यि महिला दिवसका अबसरमा ६ जना महिला र पुरुषलाई सम्मान गरेको हो । घरेलु हिंसा नगर्ने,जाड रक्सी नखाने,छुईप्रथा नमान्ने,लैगिक विभेद नगर्ने पुरुष

जुम्ला ः ११३ औ अन्र्तरािष्ट्रय महिला दिवस जुम्लामा पनि मनाएको छ । चन्दननाथ नगरपालिका, प्रहरी प्रशासन, जिल्ला समन्वय समिति, इन्सेक, किर्डाक, पेस नेपाल, लगायतका सरोकारवाला निकायको समन्वयमा महिला दिवस मनाएको हो । यहाँको सदरमुकाम खलंगा चन्दननाथ