जुम्ला । जिल्लाको तातोपानी गाउँपालिकाका पत्रकार संगठित भएका छन् । तातोपानी गाउँपालिकामा स्थायी ठेगाना भइ जिल्ला तथा बाहिरी जिल्लामा क्रियाशिल सञ्चारर्की गरिरहेका पत्रकार तथा सञ्चारकर्मीहरु संगठित भएका हुन । बुधबार सम्पन्न तातोपानीका पत्रकारहरुबीच भेटघाट तथा

सल्यान । कर्णाली प्रदेशका १० वटा जिल्लाको कृषि तथा पशुसम्बन्धी तथ्याङ्क एकीकृत सफ्टवेयरमा राखिने भएको छ। कृषि विकास कार्यालय सल्यानमा तथ्याङ्क सङ्कलनसम्बन्धी कर्मचारीलाई अभिमुखीकरण कार्यक्रमको थालनी गरिएको छ। कर्णाली प्रदेशका १० वटै जिल्लामा सो कार्यक्रम

जुम्ला । जंगबाहादुर राणाले बि.सं. १९०८ मा बेलायत बाट ल्याएर छापाखाना चलाएको समयलाई सुरवात मान्ने हो भने नेपालको मुद्रण उद्योगको ईतिहास १७१ बर्ष पुरानो रहेछ । नेपाल प्राचीन ऋषिहरुको तपोभूमि र गुरुकुल शिक्षाको केन्द्र हुँदाका

जुम्ला ः गुठीचौर गाउँपालिका – ३ गज्यांकोटको विद्युत अवरुद्ध भएको छ । विद्युतको नहर भत्केपछि फागुन १० गतेदेखि विद्युत अवरुद्ध भएको हो । उक्त साना विद्युत आयोजनाबाट गुठीचौर गाउँपालिका – ३ गज्यांकोट गाउँ पाँच सय

काठमाडौं । नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिनुभएको छ । सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेबाट भएका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउनुभएको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषिमन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री

काठमाडौँ । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग  बलात्कार आरोप लागेका उनले आइतबार

जाजरकोट । जाजरकोट अस्पतालमा औषधीको अभाव भएको छ । अस्पतालमा औषधी अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । दैनिक पुर्जी लिएर औषधी किन्न फार्मेसीमा बिरामी पुगे पनि औषधी पाउन सकेका छैनन् । अस्पतालको फार्मेसीमा औषधी नभएपछि

काठमाडौं । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । पल

जुम्ला ः नेकपा माओवादी केन्द्रले पुस १० को सम्झौता कार्यन्वयन गर्नुको विकल्प नरहेको एमाले पार्टी सचिव योगश भट्टराईले बताए । सचिव भट्टराई पार्टीको ग्रासुट अभियाजनमा जुम्ला पुगेको बेला पत्रकार भेटघाटमा यस्तो बताएका हुन् । माओवादीले

जुम्ला ः नेकपा माओवादी केन्द्र निकट एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाको नयाँ कार्यसमिति चयन भएको छ । जिल्लामा आयोजना गरिएको चौथो जिल्ला अधिवेशनबाट अध्यक्ष जयशंकर धितालसहित १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरिएको हो