जुम्ला । जुम्लामा बागेश्वरी असल शासन क्लब (बास) गठन गरिएको छ । विहिबार जुम्लाको सदरमुकाम खलङ्गा बजारमा आयोजित एक कार्यक्रमले क्लब (बास) गठन गरेको हो । बास जुम्लाको संयोजकमा भिम प्रसाद उपाध्याय, सह–सचिवमा निरु भण्डारी,

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा पातारासी-२ का अन्दाजी ५२ वर्षीय  अमिर बोहोरा रहेको डिएसपी प्रल्हाद कार्किले बताए ।

                                                            कर्णाली उत्सवको चौथो संस्करण फागुन

जुम्ला । द्धन्द्धकालपछि निर्माण भएकै पुरानो भवनबाट जसोतसो सेवा प्रवाह गर्दै आएपनि वर्षौपछि जिल्ला प्रशासन कार्यालय जुम्ला आफ्नै सुविधायुक्त नयाँ भवनमा सरेको छ । विधिवत पुजा गरी भर्खर निर्माण सम्पन्न सुविधायुक्त भवनमा बुधबारदेखि जुम्ला प्रशासन

जुम्ला ।  तातोपानी गाउँपालिका वडा नंं २ का १ सय ३० जना जेष्ठनागरिक तथा एक महिलालाई न्यानो कम्बल वितरण गरिएको छ । जुम्लामा फागुन लागेपनि चिसो कायमै रहेकोले राहतका लागि २ नम्बर वडाका ५ गाउँका

जुम्ला । पूर्वाधार विकास कार्यालय तीन जना प्राविधिक कर्मचारीको भरमा चलिरहेको छ । तीन वटा बहुवर्षिय योजना संगै दुई दर्जनबढी साना योजना सहित झलंगे तथा पक्की पुल निर्माणको काम गर्दै आएको कार्यालयले प्राविधिक जनशक्ति अभावमा

जुम्ला ः जुम्लाको सिंजा गाउँपालिकाले पालिका भित्र उत्पादन हुने रैथाने बालीको संरक्षण र प्रवर्धन गर्ने भएको छ । पालिकाको आयोजना र उद्योग शाखाको सहजिकरणमा यही माघ २७ र २८ गते नगराकोटमा रैथाने बालीको परिकार र गुणस्तर

.जुम्ला ।  किसानलाई गुठिचौर गाउँपालिका कृषि शाखाले कृषि सामाग्री बितरण गरेको छ । कृषकहरुका माग र आवश्यक्ताका आधारमा कृषि औजार बितरण गरिएको गाउँपालिकाले जनाएको छ । गुठिचौर गाउँपालिका कृषि शाखाले आरि, सिकिचर, स्प्रे मेसिन,प्रङगारिक मल,

सुर्खेत । कर्णाली प्रदेशमा मुख्य न्यायाधिवक्ताको कार्यसम्पादनमाथि प्रश्न उठेको छ। पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले माघ २१ गते आयोजित कार्यक्रममा सरकारको कानुनी सल्लाहकारले आफ्नो दायित्व नबुझेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको थियो। कर्णाली प्रदेश सभाको वार्षिकोत्सव समारोहमा उहाँले

जुम्ला । सार्वजानिक सुनुवाई ऐन २०५५ नियमावली २०५६ अनुसार सबै सरकारी निकायले आफ्ना गतिविधिहरु नागरिक माझ जानकारी गराउनुपर्ने नीतिगत व्यवस्था छ । अझ स्थानीयतह संस्थागत क्षामता मुल्यांकन (लिजा) को अंक प्राप्त गर्न स्थानीयतहलाई हरेक चौमासिकमा