काठमाडाैं, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तु गैँडाको खाग ओसारपसार तथा खरिद बिक्री कार्यमा संलग्न विभिन्न १५ जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले विशेष सूचनाका आधारमा यही गत पुस १९ गते जिल्ला काठमाडौँ
इस्तानबुल, माघ २७ गते । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २१ हजार जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन निकायले अन्तर्राष्ट्रिय सहायताका निम्ति
जुम्ला । तातोपानी गाउँपालिकाले पालिकाका किसानलाई ओखरखेतीको प्रविधि सम्बन्धी तालिम दिएको छ । ओखरखेतीको विधि,उत्पादन बृद्धि र श्रम अनुसारको उत्पादनगरी किसानलाई आत्मनिर्भर बनाउन ज्ञान पनि आबश्यक रहेको कुरालाई मनन गर्दै विहिबार ओखर खेतीको प्रविधि सम्बन्धी
फाईल तस्बिर जुम्ला । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा जुम्लाका २८ सयबढी विद्यार्थी सहभागी हुने भएका छन् । जुम्लाका आठ स्थानीयतहका २ हजार ८ सय ७७ जना विद्यार्थी आगामी चैत १७ गतेबाट हुने
जुम्ला । जुम्लामा बितेको १५ महिना भित्र विभिन्न प्रकृतिका ९१ मुद्धा दर्ता भएका छन् । भने ती मुद्धामा संलग्न ८९ जना प्रतिबादीलाई पक्राउ गरी कानुन बमोजिम प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाको तथ्यांक छ
काठमाडाैं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्माले आफ्नो
धनगढी, सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिने तयारी थियो ।
सुर्खेत, माघ २५ गते । कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को माघ २३ गते सोमबार बसेको बैठकले कर्णाली प्रदेशभर फागुन १ गते जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको
९३ किमी दुरी रहेको नाग्म–गमगडी सडकको साढे ६ किमी सडक पहिलो चरणमा कालोपत्रे हुने भएको छ । जुम्ला । नेपालकै आर्कषक पर्यटकिय गन्तव्य रारा ताल जाने पर्यकिय मार्ग नाग्म–गमगडी सडक कालोपत्रे गरिने भएको छ ।
जुम्ला । कनकासुन्दरी गाउँपालिका ५ लुड्कु गाउँकी १३ वर्षिया ममता बुढा आर्थिक अभावले आईसियूमै छटपटाई रहेकि छन् । ‘बाँयापट्टिकाे फाेक्साे सुकिसकेकाे,टाउमा पानी जमेर ईन्फेक्सन भएकाे र दायाँ पट्टिकाे शरिर चल्न’ छाेडेकाे लगायतकाे राेगबाट ग्रसित ममताकाे
