जुम्ला । जुम्ला चन्दननाथ नगरपालिका वडा नं. १ ठिन्के स्थित एक घरमा आगलागी हुँदा जलेर एकजनाकाे मृत्यु भएकाे छ । चन्दननाथ १ निवासी लाेक बहादुर भण्डारीकाे घरमा गएराती ११ बजे आगलागी हुँदा भण्डारीकै छाेरी अन्दाजी
काठमाडौँ । राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्वाचित भएकी छन् । सोमवार बसेको राष्ट्रिय सभाको बैठकले उनलाई उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै प्रस्ताव परेकाले उनी निर्विरोध निर्वाचित भएकी हुन्
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारी वकिलले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उनले सक्षम र व्यावसायिकरूपमा यस सेवालाई प्रभावकारी बनाउनुपर्ने बताए । प्रधानमन्त्री दाहालले सरकारी वकिलका
काठमाडाैं, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए
हुम्ला । सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा आगलागी हुँदा दुई घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। एउटा घरमा एक्कासि आगलागी भएको र अन्य दुई घरमा आगो सल्किएको हो। वडा अध्यक्ष बलवीर शाहीले आइतबार दिउँसो छक्क
सुर्खेत । कर्णाली प्रदेश सभाको पाँचौँ स्थापना दिवस शनिबार मनाइएको छ। २०७४ माघ २१ गते प्रदेश सभाको पहिलो बैठक बसेको दिनलाई स्थापना दिवसका रूपमा मनाउन सुरु गरिएको हो। स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख तिलक
जुम्ला । कालिकोटमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा मेला हेर्न जाने क्रममा शुक्रबार अटो दुर्घटना हुँदा जुम्ला हिमा गाउँपालिका–४ का बिर्खबहादुर शाहीको घटनास्थलमै मृत्यु भएको हो ।
जुम्ला । जुम्लामा जातिय विदेभ तथा छुवाछुत सम्बन्धी कसुर सम्बन्धीको मुद्धा दर्ता भएको छ । सिंजा गाउँपालिका वडा नं.२ निवासी गौरीलाल जैशी तिमिल्सीनाले माघ १६ गते आफ्नो सामाजिक समग्र दलित समुदायको स्वाभिमानै आँच आउने शब्द
गत चैत १२ गते बिजुली सर्ट भएर सर्लाहीको धन्कौल गाउँपालिकामा भीषण आगलागी भयो । आगोले धन्कौल– ५ हरकठवाका १३ विपन्न दलित परिवारले सर्वस्व गुमाए । आगलागीले घरबार गुमाएका सबै परिवारको टाउको लुकाउने सानो फुसको झोपडी
जुम्ला । कर्णाली प्रदेशका दुर्गम जिल्लामा हुने नियमित हवाई उडानमा ई–टिकट प्रणाली लागु भएको छ । नेपालगन्ज विमानस्थलबाट कर्णाली प्रदेशका जुम्ला,मुगु,डोल्पा,हुम्ला लगायतका ६ जिल्लामा हुने नियमित उडान सेवामा नेपाल एयरलाईन्सले ई–टिकट प्रणाली लागु गरेको हो
