जुम्ला ः कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार उर्जा तथा जलस्रोत मन्त्री मंगल बहादुर शाहीले कर्णालीको समग्र विकासको लागि मेरो पहिलो प्रथामिकता रहेको बताएका छन् । शनिबार प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति जुम्लाले गरेको पत्रकार
प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाही ऊर्जा र सिँचाइको टोलीसहित गृहजिल्ला जुम्ला पुगेका छन्। गत असोजमा अविरल वर्षासँगै आएको बाढीपहिलोले यहाँका सिँचाइका नहर, बाँध क्षतविक्षत भएका छन्। यिनै क्षतविक्षत भएका सिँचाइका संरचना पुनर्निर्माण अध्ययन टोलीसहित सांसद शाही जुम्ला पुगेका हुन्। बाढीपहिलोले
जुम्ला ः सिंजा गाउपालिका विद्यार्थीका गुनासा सुन्न र कार्यन्वयन गर्नका लागि विद्यालयमा गुनासो सुनुवाई पेटिका वितरण गरेको छ । विद्यार्थीले सहजै रुपमा शिक्षकलाई गुनासो गर्न नसके पनि यो पेटिका मार्फत गुनासो राख्नका लागि विद्यालयमा गुनासो
काठमाडौँ , फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको लागि मतदाता नामावली सार्वजनिक गरिएको छ। संघीय संसद बानेश्वरमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले आज अन्तिम नामावली सार्वजनिक गरेको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको
जुम्ला । दैलेख जिल्लाको आठबीस नगरपालिकाको केन्द्र राकमकर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल बन्ने भएको छ । चार बर्ष अघि नगरपालिका र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच भएको सम्झौता अनुसार ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल स्थापनाको प्रक्रिया
काठमाडौँ , मानव अधिकार आन्दोलनका अगुवा वरिष्ठ वामपन्थी बुद्धिजीवी डा मथुराप्रसाद श्रेष्ठको निधन भएको छ। ८८ बर्षको उमेरमा आज विहान ४ बजेर १५ मिनेट जाँदा उनको निधन भएको अन्नपूर्ण न्युरो अस्पताल माईतीघरले जनाएको छ। उनी
जुम्ला ः फागुन ७ गते ७३ औँ प्रजातन्त्र दिवस ! यही दिवसको अवसरमा जुम्लामा बृक्षरोपण कार्यक्रम गरिएको छ । तातोपानी गाउँपालिकाको एैरेनीस्थित डुठेचौरमा बृक्षरोपण गरिएको हो । जहाँ सशस्त्र प्रहरी बल गण स्थापना गर्नका लागि
जुम्ला ः नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा जुम्लाका दुई जनालाई सम्मान गरेको छ । सेनाको २६० औँ स्थापना दिवसको अवसरमा कदर पत्र प्रदान गरेर सम्मान गरेको हो । जुम्लाका स्थायी घर भई मुगु
जुम्ला ः जुम्लामा ग्यास लिग भएर आगलागी भएको छ । चन्दननाथ नगरपालिका –६ बसपार्कस्थित मेघराज न्यौपानेको घरमा आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार न्यौपानेको घरको तीनतले घरको ग्राउण्ड
जुम्लाको हिमा गाउँपालिकाले फागुनबाटै नयाँ शैक्षिक सत्रलाई निरन्तरता दिने निर्णय गरेको छ । संघीय सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लामा बैशाखदेखि नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने सार्वजनिक सूचना जारी गरेपनि हिमाली जिल्लाका लागि
