नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका छन्। उनी तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। निर्वाचनमा पौडेलले ३३ हजार ८०२ मतभार पाएर निर्वाचित भएका
जुम्ला । महिलालाई नेतृत्व दिनु हुदैन्,महिला घरको काम बाहेक अरु गर्न सक्दैनन् । अर्थात सामाजिक रुपमा महिलाले विकास निर्माण,उद्यमशीलता,राजनीतिक,जागिर र व्यवसायका क्षेत्रमा पुरुष स्रह हैसियत राख्दैनन,त्यो क्षामता महिलामा हुदैन भन्ने संकिण सोच कर्णालीमा अझै विद्यमान
कालीकोट । कालीकोटको सदरमुकाम मान्ममा सोमबार साँझ डिउटीमा रहेको ट्राफिक प्रहरीमाथि आक्रमण भएको छ । होली मनाइरहेका युवाहरुले जिल्ला ट्राफिक कार्यालयको डिउटीमा रहेका प्रहरीमाथि आक्रमण गरेका हुन् । युवाहरुको समूहले होहल्ला गर्दै ट्राफिक कार्यालयमा आएर डिउटीमा
जुम्ला । यहाँको तातोपानी गाउँपालिकाले बालमैत्री तथा बालबिवाहमुक्त गाउँपालिका बनाउन पाँच वर्र्षे रणनीतिक कार्ययोजना तयार गरेको छ । आगामी २०८३ सम्म तातोपानीलाई बालबिवाहमुक्त र बालमैत्री पालिका बनाउन ५ वर्षे रणनीतिक कार्ययोजनाको मस्यौदा तयार भएको हो
काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधानसभाबाट जारी नेपालको संविधानले व्यवस्था गरेको प्रावधानका कारण राज्यका प्रमुख अङ्गमा महिला सहभागिता सुनिश्चित हुँदै गएको बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा
जुम्ला २१ फागुन,नेकपा माओवादी केन्द्र जुम्लाले सात बुदे पोखरी घोषणापत्र जारी गरेकोे छ । माओवादी केन्द्र जुम्लाको दुई महिने सुदृढ अभियान अन्तरगत फागुन २० गते पोखरी घोषणापत्र जारी गरेको हो । तत्कालिन जनयूद्धकालको हेडक्टर तिला
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण माओवादी घटकहरूलाई एकताबद्ध हुन आग्रह गर्नुभएको छ । आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको
जुम्ला । शुक्रबार सिंजा गाउँपालिकाका तीन वटा स्वास्थ्य चौकीमा संचालित निःशुल्क स्वास्थ्य शिविरमा यहाँका ३ सय २७ जना ग्रामिण महिला लाभान्वित भएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासंग समन्वय गरि शिविर संचालन गरिएको हो
जुम्ला । सिंजा गाउँपालिकाका १४ जना स्थानीयलाई बिमा दाबी भुक्तानीको चेक हस्तान्तरण गरिएको छ । गत असोजको बेमौसमी बाढीले घर पुर्ण रुपमा क्षति भएका स्थानीयलाई शिखर ईन्सोरेन्स कम्पन्नी जुम्ला शाखाले ४२ लाख ५५ सयको दाबी
कालीकोट । कालीकोट पलाँता गाउँपालिकाबाट दुई जना सुत्केरी महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा पलाँता अस्पतालमा सुत्केरी हुन नसकेका दुई महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको
