बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी पार्टी बीच गठवन्धन नहुने भएको छ । तीन पार्टी बीच भागवन्डा नमिलेपछि जुम्लामा गठवन्धन नहुने भएको हो । नेकपा माओवादी

जुम्ला । जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ स्थित सार्किबाडामा आगलागी हुँदा एकै परिवारका चार जनाकाे मृत्यु भएकाे छ । तिला ३ सार्कबाडा निवासी मानसिंह सार्किको घरमा आगलागि हुँदा दुई छोरी,एक छोरा र भान्जी सहित

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले प्रयाेग गर्दै आएकाे गाडी गाउँपालिकालाई गाडि फिर्ता गरेका छन् । पाँच वर्षे कार्यकाल सकिन करिब १ महिना बाँकि रहँदा अध्यक्ष न्याैपानले शुक्रबार पालिकालाई गाडी हस्तान्तरण गरेकाे ताताेपानी

जुम्ला ः आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा आकांक्षी जनप्रतिनिधिले राजीनामा दिएका छन् । स्थानीय तहको मननोयन दर्ता गर्ने दिन नजिकिदै गएपछि उनीहरुले राजीनामा दिएका हुन् । गुठीचौर गाउँपाकिा १ का

जुम्ला । हिमा गाउँपालिका वडा नम्बर ३ माेफ्ला निवासी यूवा बल बहादुर रोकाया (बिबिसी) जुम्लीले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । आसन्न बैशाख ३० गते हुन लागेको स्थानीय तहका निर्वाचनमा हिमा गाउँपालिका

जुम्ला ।  आगामी  बैशाख ३० गते हुन लागेको स्थानीयतह निर्वाचनका लागि जुम्लाका आठ वटै पालिकामा एकै साथ निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएकाे छ  । विहिबार जुम्ला सदरमुकाम खलंगामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना  भएसंगै एक

जुम्ला ः राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सुशासन विभागका अध्यक्ष ज्ञानेन्द्र शाहीमाथि मोवाइल प्रहार गरिएको छ । चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवाललगायत यहाँ स्थानीय तहका जनप्रतिनिधिले विकास निर्माण, शिक्षा स्वास्थ्य भन्दा अन्यमा बढी खर्च गरेको

जुम्लाको पूर्वी भेगमा पर्ने गुठीचौर गाउँपालिका – ३ गज्यांकोट गाउँस्थित शंकर बहुउद्देश्यीय माध्यामिक विद्यालयको छाना हावाहुरीले उडाएको छ । हावाहुरी विद्यालयको छाना उडाएपछि विद्यार्थीको पठनपाठन प्रभावित भएको हो । हावाहुरीले दुई कोठे विद्यालय भवनको छाना

जुम्ला ः राष्ट्रिय प्रजातन्त्र पार्टीको (राप्रपा) आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको चुनावी सभा सम्बोधन गर्न नाइका तथा राप्रपा केन्द्रीय सदस्य जुम्ला आउने भएकी छन् । राप्रपा जुम्लाले बैशाख ६ र ७ गते

जुम्ला ः भुमि आयोग जुम्लाको अध्यक्षमा तिर्थ बुढा नियूक्त भएका छन् । तत्कालिन जिल्ला विकास समिति जुम्लाका सभापति समेत भएका बुढालाई नेपाल सरकारले भुमि आयोग जुम्लाको अध्यक्षमा नियूक्त गरेको हो । उनी नेकपा एकिकृत समाजवादी