जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षक अस्पताल जुम्लामा विगत ८ वर्षदेखि कार्यरत स्त्री रोग विशषज्ञ डाक्टर राजिव शाह ‘सुप्रवल जनसेवाश्री’ पदकबाट विभुषीत भएका छन् । विहिबार राष्ट्पति कार्यालयमा आयोजित कार्यक्रममा डा. शाह राष्ट्पति विद्यादेवी

जुम्ला । अखिल नेपाल फुटबल संघ (एन्फा) जुम्लाको अध्यक्षमा पुनःभरत बहादुर बुढ्थापा चयन भएका छन् । विहिबार भएको तेस्रो चुनावी साधारण सभा बाट बुढ्थापा चौथो कार्यकालका लागि अध्इक्षमा निर्विरोध चयन भएका हुन् । जुम्ला जिल्लामा

सिँजा । कनकासुन्दरी गाउँ पालिकाकाे गाेटिज्युला देखि कालाकाडा हुदै मुगुकाे खत्याड जाने ४ सय मिटर डबललेन सडकको निर्माण भएकाे छ । सडक निर्माण हुदा भिगाडे, रुप्सिकाेट, बुढुकाेट खानेपानी आयाेजनाकाे पाइप डाेजरले फुटाएपछि काेटघर स्वास्थ्य चौकी

जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ३५६ जनाको एकमुष्ट स्वास्थ्य बीमा गरेको छ । प्रतिष्ठानले स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी गरी २२७ जना र प्रतिष्ठानमा अध्ययनरत १२९ जना विद्यार्थीको स्वास्थ्य बीमा गरेको हो ।

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका वडा नं २ स्थित बाबिरामा भ्यान दुर्घटना हुँदा १२ जना यात्रु घाईते भएका छन् । मंगलबार दिउँसो साढे ४ बजेतिर जुम्ला सदरमुकामबाट नाग्म तर्फ जादै गरेको भे १ ज १२२०

जुम्ला । तातोपानी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । पालिकाको आयोजनामा मंगलबार शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । विगतमा भएका नराम्रा पक्षलाई विर्सन,नयाँ कामको

जुम्ला । जुम्लामा मंगलबार १३ औँ वनस्पति दिवस मनाइएको छ । वनस्पतिको अनुसन्धान र नवप्रवर्तन राष्ट्को उन्नयन भन्ने नाराका धिताचौर वनस्पति उद्यानमा दिवश मनाइएको हो । दिवशका अवसरमा नयाँ वर्षको २०७९ को शुभकामना आदान प्रदान

जुम्ला । जुम्ला तातोपानी गाउँपालिका वडा नं. २ स्थित बाबिरामा भ्यान दुर्घटना हुँदा १० जना यात्रु घाईते भएका छन् । जुम्ला सदरमुकामबाट नाग्म तर्फ जादै गरेको भे १ ज १२२० नम्बरको भ्यान दुर्घटना हुँदा भ्यानमा

मानदत्त रावल, जुम्ला ः जुम्लामा राप्रपाले पनि चुनावी अभियान थालेको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिदै गएपछि राप्रपाले चुनावी अभियान घरदैलो कार्यक्रम थालनी गरेको हो । राप्रपाले जुम्लाको सदरमुकाम खलंगा