जुम्ला : आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन नजिकिदै गएपछि राजनीतिक दलहरुले चुनाव केन्द्रीत गतिविधि तिव्ररुपमा अगाडी बढाएका छन् । चुनावलाई केन्द्र विन्दुमा राखेर जिल्ला राजनितिक दलहरुले गाउँमा आमसभादेखि मतदाता भेटघाट र घरदैलो कार्यक्रम

जुम्ला । राष्ट्रिय लोकदोहारी प्रतिष्ठान जिल्ला शाखा जुम्लाको आयोजनामा जिल्लास्तरीय लोकदोहोरी प्रतियोगिता हुने भएको छ । आगामी चैत २८ देखि ३० गते सम्म जुम्लामा लोकदोहोरी प्रतियोगिताको आयोजना गरिने भएको हो । नेपाल पत्रकार महासंघ शाखा

जुम्ला । जहाज नहुँदा कर्णाली प्रदेशका हिमाली जिल्लामा एक सातादेखि हवाई उडान ठप्प भएको छ । पर्यटक ओसार्न जहाजहरू पूर्वतिर गएपछि कर्णालीका हिमाली जिल्लाहरूमा हवाई उडान प्रभावित भएको हो । जुम्ला, हुम्ला, मुगु, डोल्पामा सुर्खेत नेपालगन्जबाट

सिँजा । जुम्लाको कनकासुन्दरी गाउँ पालिका वडा नम्बर ८ निवासी गोरक भट्ट भण्डारीवाडामा व्यक्तिगत १२ लाखको लगानी गरेर गाउँमै कुखुरा पालन व्यवसाय सञ्चालन गरेका छन् । गाउँमै उद्यमशीलता गर्ने लक्ष्यका साथ कुखुरा बस्ने घर,घेरबार र

जुम्ला । एसिया ईन्टरनेस्नल बाेर्डिङ स्कुल र चन्दननाथ यूवाक्लब द्दारा जुम्ला बजार सरसरफाई गरिएकाे छ । शनिवार स्कुलका विधार्थी सहितकाे उपस्थितमा क्लबका खेलाडी,कालेखाेली टाेलका नागरिक,जनप्रतिनिधिकाे सहभागितामा शनिवार विहान सरसफाई गरिएकाे हाे । संघियतापछि बढ्दै गएकाे

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा २०६८ सालमा स्थापना भएको हो । स्थापना भएको १० वर्ष बित्दा पनि ३ सय शैयाको अस्पताल भवन बाहेक पदाधिकारी,विज्ञ चिकित्सक डाक्टरहरु बस्ने भवन छैनन् । भने,

काठमाडौं । माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध नेकपा एमालेले दिएको रिटमाथि आइतबार सुनुवाइ नहुने भएको छ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको उक्त मुद्दा न्यायाधीश सुवेदीले आफूले हेर्न नमिल्ने बताएका छन् । सांसद

जुम्ला । स्थानीय सरकारले गाउँको विकटता र नागरिकको आबश्यकतालाई मध्यनजर गरी पूर्वाधार विकासलाई प्रथामिकता दिदै आएका छन् । सोही अनुसार बितेको पाँच वर्षमा जुम्लाका आठै स्थानीयतहका ६० वटै वडामा सडक पुगेका छन् । भने,खानेपानी,कृषि,सिचाँई,स्वास्थ्य,शिक्षा,पर्यटन क्षेत्रको

जुम्ला । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम रोकायाले टुक्रे योजनाको अन्त्य गर्दै बहुवर्षिय योजना निर्माणमा प्रथामिकतामा दिएको बताउनु भएको छ । मन्त्री पदवहाली भएपश्चात गृह जिल्ला जुम्ला पुगेका मन्त्री रोकायाले पत्रकार

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई म्यादी सरकारको संज्ञा दिँदै देउवा सरकार धेरै दिन नचल्ने बताएका छन्। बिहीबार जुम्लाको सिंजा गाउँपालिकाको नराकोटमा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले शेरबहादुर