जुम्ला । नेकपा एमालेका कर्णाली प्रदेश ईन्चार्ज तथा स्थायी कमिटी सदस्य गाेरख बहादुर बाेगटीले एमालेकाे नेतृत्वमा केपी ओलीकाे विकल्प नरहेकाे बताएका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आउने स्वघाेषणापछि विभिन्न तहमा चर्चा भएपनि एमालेकाे
जुम्ला – तातोपानी गाउँपालिकामा गुणस्तरहीन गड्यौला मल वितरण गरेको भन्दै किसान आक्रासित भएका छन् । आर्थिक वर्ष २०८१/०८२ मा जनतासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत किसानलाई मल वितरण गरिएको हो ।मल चितवनस्थित दिब्या अर्गानिक फटिलाइजर कम्पनी प्रालिले
जुम्ला – तातोपानी गाउँपालिका जुम्लामा सञ्चालित सहयात्रा तेस्रो परियोजनाको संयूक्त अनुगमन गरिएको छ ।पालिकासँगको सहकार्यमा सेफ द चिल्डेन, किर्डाक नेपाल जुम्लाले सञ्चालन गरिएको सहयात्रा तेस्रो परियोजना अन्र्तगत विभिन्न कार्यक्रमको संयूक्त अनुगमन गरिएको हो । पालिका
जुम्ला – कर्णाली रामजमार्ग अन्तर्गत जुम्ला खण्डमा गरिएको कालोपत्रे गुणस्तरहिन देखिएको छ । चन्दननाथ नगरपालिका – ७ स्थित ट्राफिक कार्यालय नजिक कालोपत्रे उप्किएपछि गुणस्तरहीन भएको पुष्टि भएको हो । सडक डिभिजन जुम्ला मार्फत उज्वल सानदार
जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ६ स्थित हियाखाेलामा रहेकाे कालिका आधारभूत विद्यालयमा सुविधा सम्पन्न पूर्वाधार निर्माण भएका छन् । कुनै बेला भवन नहुँदा एकै कक्षा काेठामा काेचिएर पढ्नु पर्ने बाध्यता भाेगि रहेकाे उक्त विद्यालयमा
जुम्ला । कर्णाली रामजमार्ग अन्तर्गत जुम्ला खण्डमा गरेकाे कालाेपत्रे उप्कीएकाे विषय अहिले चर्चामा छ । सडक डिभिजन जुम्ला मार्फत उज्वल सानदार जेभी निर्माण कम्पन्नीले गरेकाे कालाे कालेपत्रे उप्कीएकाे हाे । ठेकेदारले गुणस्तरहिन कालाेपत्रे गरेकाे भन्दै
जुम्ला । शिक्षालय स्थापनाकाे साढे चार दशक वितिसक्दा पनि पूरानै भवनमा चलेकाे शिक्षालयमा नयाँ पक्की छात्राबास निर्माण हुने भएकाे छ । संघीय सरकारकाे ३ कराेड रुपैया लगानीमा महिलाका लागि छुट्टै छात्राबास निर्माण हुने भएकाे हाे
जुम्ला । कार्य सम्पादनमा डिभिजन वन कार्यालय जुम्ला कर्णाली प्रदेशमै प्रथम भएकाे छ । गत आर्थिक वर्ष २०८१/८२ मा वार्षिक विनियाेजित कार्यक्रम कार्यान्वयनमा डिभिजन वन कार्यालय प्रथम भएकाे हाे । कर्णाली प्रदेशका ११ वटा डिभिजन
